इजरायलका स्वास्थ्यमन्त्री र उनकी श्रीमतीलाई कोरोनाभाइरसको संक्रमण
तेल अभिभ । इजरायलका स्वास्थ्यमन्त्री र उनकी श्रीमतीलाई कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयले दुबै जना अहिले सरकारी निर्देशिका बमोजिम ‘आइसोलेसन’मा रहनु भएको बताइएको छ...
भारतमा बन्दाबन्दीमा यात्रुले भरिए सडक
भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलँदै गएको छ। आइतबार थप चार जनाको मृत्यु भएपछि त्यहाँ मृतकको संख्या २७ पुगेको छ। संक्रमितको संख्या पनि १ हजार नाघेको छ।
बीबीसी हिन्दीले...
अफगानिस्तानमा गएको भूकम्पमा २६ जनाको मृत्यु
एजेन्सी ।। अफगानिस्तानमा गएको भूकम्पमा २६ जनाको ज्यान गएको छ ।
भूकम्पमा परि ज्यान गुमाउनेमा पाँच जना महिला र चार जना बालबालिका समेत रहेका न्यूज एजेन्सी एफपीमा उल्लेख छ।
तुर्केमिनिस्तानसँगको सीमा क्षेत्रमा...
ट्याक्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु ,६ जना घाइते
काठमाडौं ३० असोज । भारत उत्तरप्रदेशको चिरगाउँ भन्ने ठाउँमा ट्याक्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
ट्याक्टरको ट्रली पल्टिएर ७ महिला र...
भारतमा २४ घण्टामा ४३७ कोरोना संक्रमित थपिए,मृत्यु हुने ५० पुगे
नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ४३७ कोरोना संक्रमित थपिएका छन् । मार्च ३१ मध्यरातिदेखि अप्रिल १ मध्यरातिसम्म ४३७ कोरोना संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा कोरोना...
कोरोना भाइरसका कारण १४ हजार ६ सय भन्दा बढीको मृत्यु
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण मृत्यु हुने तथा संक्रमित हुनेको संख्या लगातार बढ्ने क्रम जारी छ । कोभिड–१९ का कारण सबैभन्दा बढी प्रभावित भएको इटालीमा आइतबार एकै दिन ६...
विश्वमा कोरोना संक्रमणका कारण मृत्यु संख्या ५३ हजार २३५ सय नाघे
काठमाडौं । विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५३ हजार २३५ सय नाघेको छ । भाइरसबाट १० लाख १६ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । विश्वभर २ लाख...
बेलायतमा २४ घण्टामा २ हजार ४३३ संक्रमित भेटिएर
लन्डन । बेलायतमा नोभेल कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा २०९ जनाको मृत्यु भएको छ । हालसम्म बेलायतमा कोरोनाबाट एकदिनमा यति धेरैको मृत्यु भएको पहिलो रेकर्ड हो ।
बेलायतमा हालसम्म...
भारतमा ४ लाखभन्दा बढीमा कोरोना संक्रमण, १३ हजारभन्दा बढीको मृत्यु
काठमाडौं – भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ हजारभन्दा बढीको मृत्यु भएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ३०७ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १३ हजार २७७...
चट्याङ लागेर १४ जनाको मृत्यु
भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँ आएको भीषण वर्षा र चट्याङ परेर ती नागरिकको ज्यान गएको बताइएको छ ।...














