‘मकवानपुर फाँट’मा ऐतिहासिक रोपाई, मकवानी राजालाई सम्झिइयो
हेटौंडा– १८ औं सताब्दीमा मकवानी राजा रानीले रोपाइँ गरेपछि मात्र औपचारिक रोपाइँ सुरु हुने गरेको किंवदन्तीलाई पछ्याउँदै ‘मकवानपुर फाँट’मा धान दिवसको अवसरमा रोपाइँ गरिएको छ ।...
चुरियामाई नजिकबाट बस खोलामा खस्यो, एकको मृत्यु ३१ घाइते
हेटौंडा–पूर्वपश्चिम राजमार्ग अन्तर्गत बारा र मकवानपुरको सीमा क्षेत्र चुरियामाई मन्दिर नजिक बस दूर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । मृत्यु हुनेको सनाखत हुन...
गर्मी बढेपछि हेटौंडाका विद्यालय पाँचदिनका लागि बन्द
हेटौंडा– तापक्रम अत्याधिक बढेपछि हेटौंडाका सामुदायिक विद्यालयहरु पाँचदिनका लागिब बन्द गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका नगर कार्यापालिका कार्यालयले आइतबार सूचना जारी गर्दै केह दिनयता बढ्दै गएको गर्मीका...
तरुण दल मकवानपुरगढीमा सानुकान्छा
हेटौंडा–नेपाल तरुण दल मकवानपुरगढी गाउँपालिकाको तदर्थ समितिको अध्यक्षमा सानुकान्छा थिङ चयन भएको छन् ।
शनिबार भएको भेलाले थिङको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको हो । जसको ...
गाँजाको विकल्प दिँदै कैलाश गाउँपालिका
हेटौंंडा–मकवानपुरको विकट कैलाश गाउँपालिकाले स्थानीय किसानलाई गाँजाखेतीको विकल्पको रुपमा अन्य खेतीमा आकर्षण गर्ने प्रयत्न गरेको छ । वडातहमै गठन भएको टोल विकास संस्थामार्फत गाँजाखेती गर्ने किसानलाई तालिम प्रदान गर्दै...
रुपचन्द्रको स्मृतिमा बसीफाँटमा विशेष कार्यक्रम हुँदै
हेटौंडा–थाहा आन्दोलनको प्रणेता रुपचन्द्र विष्टको २० औं स्मृति दिवसको अवसरमा मकवानपुरको भीमफेदी ९ मा रहेको लेकाली बसीफाँट माध्यमिक विद्यालयले विशेष कार्यक्रम गर्ने भएको छ ।
आगामी असार ६...
अधिकारीको ‘ए सरकार–२’, सरकारप्रति चरम वितृष्णा
हेटौंडा–साहित्यकार एवम् पत्रकार गिरिजा अधिकारीको शब्द रहेको गीत ‘ए सरकार–२’ सार्वजनिक भएको छ ।
देशमा व्याप्त अभाव, गरिबी र भ्रष्टाचार माथि तीखो व्यङ्ग्य प्रहार गरिएको गीतमा विकास पाण्डेको...
हेटौंडा–१८ को बिकास गतिबिधि अब इन्टरनेटमा
हेटौंडा/ हेटौंडा उप महानगरपालिका– १८ नम्बर वडाको गतिबिधि अब बिश्वभर हेर्न सकिने भएको छ । सो वडाले आफ्नो छुट्टै बेभ साईट संचालनमा ल्याएको हो ।
वेभ साईटमा बिकास गतिबिधि,...
हेटौंडाको अर्थोपेडिक अस्पतालमा जटिल शल्यक्रिया, बिरामी भन्छन्ः राम्रो उपचार पाएँ
हेटौंडा–हेटौंडा–१ जरुवाटोलमा रहेको हेटौंडा अर्थोपेडिक अस्पतालमा एक बिरामीको ढाडको जटिल शल्यक्रिया सफल भएको छ ।
क्षयरोगका कारण ढाड भाँचिएर कम्मरभन्दा मुनिको भाग चलाउन नसक्ने अवस्थामा पुगेका मकवानपुरगढी–८ बुढीचौरका ४५...
अख्तियारमा झुटो उजुरीको चाँङ, आठसय उजुरीमा चारसय झुटो
श्रीजना नेपाल
हेटौडा–कोही सार्वजनिक पद धारण गरेको व्यक्तिसँग केही असमझदारी भए उसलाई दुःख दिने नियतले अख्तियारमा बेनामे उजुरी दिने उजुरीकर्ताको संख्या बढ्दो रहेको पाइएको छ । जसको कारण अख्तियारका...