छोरी शिक्षा विमा शिविर सप्ताह सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

रौतहटट, २४ पुस । “मुख्यमन्त्री बेटी पढाउ, बेटी पढाउ अभियान” छोरी शिक्षा विमा शिविर सप्ताह सम्बन्धी अन्तरक्रिया कार्यक्रम विहिवार सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रम माथि प्रकाश पार्दै...

रौतहटको गौर अस्पताल पहिलो पटक शुरु भयो भिडियो एक्स रे

रौतहट ।। रौतहट जिल्लाको सदरमुकाम गौरको रेेेफर अस्पतालको रुपमा परिचित रौतहटको एक मात्र जिल्ला गौर अस्पताल सुविधा सम्पन्न बन्न थालेको छ । अस्पताल विकासको उदेश्यले गौर अस्पताल विकास समितिको अध्यक्षमा...

अनियमितामा संलग्न प्र अ यादवलाई मेयरको संरक्षण सदस्य पासवान

रौतहट ।। रौतहट जिल्लाको परोहा नगरपालिका वड़ा नम्बर ३ तेजपाकड़मा रहेको आधारभूत विद्यालयका प्राध्यानध्यापक माधव प्रसाद यादवले लखौ रकम अनियमिता गरेको विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले आरोप लगाएका छन ।व्यवस्थापन...

रौतहटमा अत्यधिक चिसोको कारण बिधालय बन्द

रौतहट : रौतहटको इशनाथ नगरपालिका अन्तर्गत रहेका प्रत्येक बिधालय अत्यधिक चिसोको कारण कक्षा ५ सम्मका विद्यार्थीहरुको लागि मात्र इशनाथ नगरपालिकाबाट ९ गतेसम्मको बिधालय बन्द गरेका छन । त्यस्तै राजदेबी...

शितलहर बढेपछि स्थानीय तहले विद्यालयहरु बन्द

५ पुस, सप्तरी । अत्यधिक शितलहर बढेपछि सप्तरीको बिभिन्न स्थानीय तहले विद्यालयहरु बन्द गरेका छन् । शितलहरसँगैको जाडोका कारण बालबालिकालाई विद्यालय आउन जान र विद्यालयमा बस्न समस्या हुने भन्दै...

कक्षा ११ को नतिजा आज सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले गत कात्तिक ३० र मंसिर १ गते लिइएको परीक्षाको नतिजा...

सरकार र मेडिकल कलेजबिच सहमति,विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्ने

काठमाडौ ।। मेडिकल कलेज सञ्चालकहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्ने भएका छन्। सरकार र मेडिकल कलेज सञ्चालकबीच मंगलबार मध्यराति यस विषयमा सहमति भएको हो। शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा मंगलबार...

जनकपुरमा अस्थायी शिक्षक पक्राउ

१९ कात्तिक, जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका ३० जना भन्दा बढी अस्थायी शिक्षक पक्राउ परेका छन् ।मंगलबार बिहान मुख्यमन्त्री कार्यालयमा ताला लगाउन...

नगरपालिका नम्बर वन बनाउने :प्रमुख प्रशासकीय अधिकृत

गौर,१५ कात्तिक । रौतहट जिल्लाको अन्तर्गत रहेका ईशनाथ नगरपालिका नम्बर वन बनाउने नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मा नन्द किशोर गुप्ताले पाएपछि स्थानीयले नगरबाट पाउने सेवा लिन गौर जानुपर्ने बाध्यता...

कम बजेटमा सबै भन्दा बिकास गर्ने प्रदेश २ : मुख्यमन्त्री राउत

रौतहट । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले विकास र सम्बृद्धमा सबै प्रदेश भन्दा अगाडि प्रदेश नं. २ रहेको बताउनु भयो । बोधिमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरमुजवा रौतहटले...

लोकप्रिय

ताजा अपडेट