शिक्षिकाको कुटाईबाट चौधजना विद्यार्थी घाइते
रोल्पाको एक विद्यालयमा शिक्षिकाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन् । दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट घाइते चौध विद्यार्थी...
एसईई परीक्षा स्थगित
काठमाडौं ५ चैत ।सरकारले बिहीबारदेखि हुन लागेको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरस कोभिड १९० रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले एसईई परीक्षा हाललाई स्थगित गर्ने...
आजदेखि कक्षा १२ को परीक्षा सुरु
जनकपुरधाम, बैशाख २६ गते । आजदेखि कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा मध्याहन्न १२ बजेसम्म चल्ने छ ।
परीक्षा नियन्त्रण कार्यालयका...
छोरी शिक्षा विमा शिविर सप्ताह सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
रौतहटट, २४ पुस । “मुख्यमन्त्री बेटी पढाउ, बेटी पढाउ अभियान” छोरी शिक्षा विमा शिविर सप्ताह सम्बन्धी अन्तरक्रिया कार्यक्रम विहिवार सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रम माथि प्रकाश पार्दै...
अब सबै स्थानीय तहमा प्राविधिक शिक्षा, साढे एक अर्ब बजेट विनियोजन
काठमाडौं : मुलुकभरका सबै स्थानीय तहमा प्राविधिक शिक्षाको विकास र विस्तार गर्न सरकारले एक अर्ब ७२ करोड बजेट विनियोजन गरेको छ।
मुलुकभरका ७५३ स्थानीय तहहरुमा आगामी आर्थिक वर्षमा प्राविधिक...
कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित
काठमान्डाैं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ । परीक्षा बोर्डले आज सो निर्णय गरेको हो । कक्षा १२ को परीक्षा आगामी...
अब बस्तीपुरमै कानुन पढाई हुने
हेटौंडा–१९ बस्तीपुरस्थित निर्मल माविले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा कानून बिषयको अध्यापन सुरु गर्ने भएको छ ।
शिक्षा, मानबिकी, व्यवस्थापन बिषयमा अध्यापन हुँदै आएको निर्मल माविमा यो बर्षदेखि...
छोरी शिक्षा विमा सप्ताह भोली देखी शुरु हुँदै
जनकपुरधाम, माघ १ । मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाउ अभियान अन्तर्गतको छोरी विमा सप्ताह भोली विहीवार देखी आठ बटै जिल्लामा एकसात शुरु हुने भएको छ ।अभियानको शुभारम्भ मा. मुख्यमन्त्री...
गौर नगरपालिकाद्वारा छात्र-छात्रालाई विद्यालय ब्याग वितरण
गौर नगरपालिकाले सोमबार मिति २०८१ मंसिर ८ गते कक्षा ८ देखि १० सम्मका छात्र-छात्राहरुलाई विद्यालय ब्याग वितरण गरेको छ। नगर प्रमुख शम्भु साहज्यूको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा छात्र-छात्रालाई शैक्षिक...
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा छठलगत्तै हुने
काठमाडौं, असोज २६ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा छठलगत्तै हुने भएको छ। मन्त्रिपरिषदले परीक्षा लिने बाटो खुलाइदिएकाले छठलगत्तै परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि...











