रौतहटमा थप ९८ जनामा कोरोना पुष्टि, रौतहटमा ८६९ पुग्यो।

रौतहट असार ०१ । रौतहटमा थप ९८ जनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जनाएको हो। बिश्वब्यापीमा फैलिएको नोबेल कोरोना भाईरस अर्थात् कोभिड १९ बाट दिनानुदिन...

क्वारेन्टाइनमा बस्दै आएका ४० जनालाइ घर पठायो

रौतहट, ३२ जेष्ठ । रौतहट जिल्लाको गरुडा नगरपालिका अन्तर्गत महम्मद्पुर माविको क्वारेन्टाइनमा रहेको ४० जना मा पिसिआर रिर्पोट नेगेटीभ आएपछि घर पठाइएको छ ।पि सि आर रिर्पोट निगेटिभ आएपछि...

रौतहटमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि

रौतहट ३२ जेठ ।। रौतहटमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा रौतहटका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चन्द्रपुर...

वीरगञ्जमा पाँच वर्षीय बालकको मृत्युपछि कोरोना संक्रमण पुष्टि

वीरगञ्ज – उपचारको क्रममा वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएका पाँच वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । बाराको निजगढ नगरपालिका वडा नम्बर ६ का पाँच वर्षीय बालकको...

वीरगञ्जमा ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज  चैत्र ३० — कोरोना भाइरस (कोभिड-१९) संक्रमण पोजेटिभको आशंकामा हेटौंडामा परीक्षण गरिएको तीनजनाको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको...

इजरायलका स्वास्थ्यमन्त्री र उनकी श्रीमतीलाई कोरोनाभाइरसको संक्रमण

तेल अभिभ । इजरायलका स्वास्थ्यमन्त्री र उनकी श्रीमतीलाई कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयले दुबै जना अहिले सरकारी निर्देशिका बमोजिम ‘आइसोलेसन’मा रहनु भएको बताइएको छ...

नेपालमा काेरोनाः ३५ जनाको नतिजा सार्वजनिक

काठमाडौं // कोरोना भाइरसको संक्रमण आशंकामा दैनिक जारी परीक्षणअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार ३५ जनाको नतिजा सार्वजनिक गरेको छ। तर यसमध्ये कसैमा पनि कोरोना भाइरस नदेखिएको मन्त्रालयले जानकारी...

कोरोना भाईरसमा अहिलेकाे समयमा सतर्कता अपनाउनु डा.देवान

कोरोना भाइरसको जोखिम प्रति उच्च सतर्कता अपनाउँदै डा.ओजिर देवान बताएका छन ।विश्वब्हायापी माहामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बाट कतिपय देशमा हजाराैं ज्यान समेत गुमाई सकेका छन...

चीनले नेपाल लगायतका विभिन्न देशहरुसँग भिडियो कन्फ्रेन्स गरे

काठमाण्डौ - कोरोना भाइरस (कोभिड-१९)को जोखिम न्यूनीकरण र अनुभव आदान-प्रदानका लागि चीनले नेपाल लगायतका विभिन्न देशहरुसँग भिडियो कन्फ्रेन्स गरेको छ ।  भिडियो कले चालेको कदम र पाएको सन्फ्रेन्समा नेपाल, भारत, पाकिस्तान...

नेपाल भारत सिमा क्षेत्र गौर भन्सार कार्यालय नजिक हेल्प डेक्स संचालन

रौतहट २४ फागुन । कोरोना भाइरस सम्बन्धी जानकारी गराउने तथा सचेतना गराउने उदेश्यले रौतहटको सदरमुकाम तथा नेपाल भारत सिमा क्षेत्र गौर भन्सार कार्यालय नजिक हेल्प डेक्स संचालनमा ल्याएको छ ।...

लोकप्रिय

ताजा अपडेट