उपमेयर कप भलिबलको उपाधि कुँवरवर्तीलाई
रुपन्देहीको तिलोत्तमामा सम्पन्न प्रथम उपमेयर रनिङ कप खुला महिला भलिबल प्रतियोगिताको उपाधि तिलोत्तमा–८, प्रदीपनगरस्थित कुँवरवर्ती इंग्लिस बोर्डिङ स्कुलले हात पारेको छ।
तिलोत्तमा नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा बुटवलस्थित एभरेस्ट बोर्डिङ स्कुललाई...
सन्दीपले काठमाडौं किंग्सबाट इपीएल खेल्ने
काठमाडौं, माघ १
नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एभरेस्ट प्रिमियर लिग (इपीएल) मा काठमाडौं किंग्स ११ बाट खेल्ने भएका छन्।
गतवर्ष ललितपुर प्याट्रियट्सबाट खेलेका सन्दीप यो सिजन काठमाडौं आएका हुन्।...
बन्दीपुर दौडको उपाधि काठमाडौँका यादवलाई
तनहुँ।। तनहुँको बन्दीपुर गाउँपालिकाले बुधबार आयोजना गरेको दौड प्रतियोगिताको उपाधि काठमाडौँका अजितकुमार यादवले जितेका छन्। बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा खुलातर्फको उपाधि यादवले जितेका हुन्।
बन्दीपुरको डुम्रेबजारदेखि...
मनमोहन स्मृति क्रिकेटः आर्मी फाइनलमा
काठमाडौं, माघ १ ।। विभागीय त्रिभुवन आर्मी क्लव, सुनसरीमा जारी मनमोहन स्मृति एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा आर्मीले प्रदेश २ लाई ६४ रनले पाखा...
बिगबासमा सन्दीपले लिए दुई विकेट
सिड्नी, माघ १ ।। मेलबर्न स्टार्स क्लबाट बिगबास खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बुधबार पर्थ स्कर्च्सविरुद्धको खेलमा २ विकेट लिएका छन्।
३ ओभर बलिङ गरेका सन्दीपले १ मेडन राख्दै मात्र...
डुमरवानामा अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता हुने
सिमरा : दोस्रो प्रदेश स्तरीय अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता बाराको डुमरवानामा यही पौष २८ र २९ गते हुने भएको छ । १४ बर्ष मुनिका विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई सहभागी गराएर प्रदेश...
विश्वकप विजेता इरफान पठानले लिए सन्यास
काठमाडौं । भारतीय अलराउण्डर इरफान पठानले सबै खाले क्रिकेटबाट सन्यास लिएका छन् । सन् २००७ को टी-२० विश्वकप विजेता पठानले शनिवार सन्यासको घोषणा गरेका हुन् ।
पठानले सन् २००३ मा अष्ट्रेलियाविरुद्ध...
बार्सिलोना बराबरीमा रोकिदा रियललाई फाइदा
रियल म्याड्रिडले छिमेकी टोली गेटाफेलाई हराउँदै शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अङ्क बराबरी गरेको छ । शनिबार राति भएको डर्बी खेलमा बार्सिलोना एस्पानियोलसँग बराबरीमा रोकिएपछि रियल अङ्क बराबरी गर्न सफल...
सिटी र लेस्टर एफए कपको चौथो चरणमा
इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र लेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् ।
शनिबार राति भएको खेलमा सिटीले चौथो श्रेणीको क्लब पोर्ट भेललाई ४–१ गोलले...
१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता बंगलादेशको क्रिकेट टिम घोषणा
१४ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागका लागि बंगलादेशले क्रिकेट टिम घोषणा गरेको छ ।नाजिमुल हसन सान्तोको कप्तानीमा रहेको टोलीमा शौम्य सरकार, मेहदी हसन लगायतका क्रिकेटर...