सिके राउतले दिए उपेन्द्र यादवलाई जीतको बधाई
बारा २ बाट प्रतिनिधि सभा सदस्य पदमा विजयी जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई बधाई दिएका छन्।
यही वैशाख १० गते भएको उपनिर्वाचनमा यादव जनमतकै उम्मेदवार शिवचन्द्र कुशवाहालाई...
बारा २ बाट उपेन्द्र यादव विजयी
जनकपुरधाम । प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार...
उम्मेदवारविरुद्ध परेका उजुरीको छानबिन गरिंदै, आजै निर्णय गरिने
काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गरिंदै छ ।
निर्वाचन आयोगले मंगलबार उजुरी आह्वान गरेको थियो । उम्मेदवारविरुद्ध मंगलबार...
बारा-२ काे उपनिर्वाचनमा पराजित उम्मेदवारहरूबीच प्रतिश्पर्धा
बारा। गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय व्यहोरेका चर्चित अनुहारसहित ३६ जनाले बारा-२ को उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
कलैयास्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको निर्वाचन...
तीन कम्युनिस्ट पार्टीबीच एकता हुँदै
काठमाडौँ । तीन साना कम्युनिस्ट पार्टीबीच एकता हुने भएको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत तथा मोहनविक्रम चन्द नेतृत्वको मसालबाट विद्रोह...
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेस संसदीय दलको निर्णय
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतवार संसद भवनस्थित ल्होत्से हलमा बसेको बैठकले यस्त निर्णय गरेको हो...
पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश
काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन्...
मधेस प्रदेश कांग्रेसले ८ जिल्लामा ६४ जना प्रतिनिधि खटाएयो
रौतहट ०९ गते // नेपाली कांग्रेस मधेस प्रदेश र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि ८ वटै जिल्लामा प्रदेश प्रतिनिधि खटाएको छ।
कांग्रेसले...
गौर नगरपालिकाका निवर्तमान मेयर गुप्ता लगायत ठुलो संख्यामा अन्य पार्टी परित्याग गरी नेकपा एमालेमा...
रौतहट // रौतहट जिल्लाको सदरमुकाम गौरमा नेकपा एमाले रौतहट जिल्ला कमिटीद्वारा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रम तथा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धन सरकार भ्रष्टाचारमा चुलुर्म डुबेर देश...
मङ्सिर ४ गते निर्वाचन गर्ने सरकारको निर्णय
नेपाल सरकारले अगामी मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सहरी विकास मन्त्री मेटमणि चौधरीले रातोपाटीलाई जानकारी...