नेपाली काँग्रेसका नेता प्रेमराज राईको ७२ वर्षको उमेरमा निधन
काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा ओखलढुङ्गाका पूर्व पार्टी सभापति प्रेमराज राईको ७२ वर्षको उमेरमा निधन भएको छ ।
केही समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित राईको लैनचौरस्थित मनमोहन सामुदायिक अस्पतालमा निधन...
बहस नगरौं, एमसीसी पास गरौं’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई बधाइ, शुभकामना दिँदै एमसीसी पास गर्ने सन्देश दिएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सापकोटालाई प्रधानमन्त्री तथा दलका तर्फबाट बधाइ दिँदै...
राजपा नेपाल रौतहटको जिल्ला अध्यक्षमा ३ जना
रौतहट जिल्लाको सदरमुकाम गौरको ३ ठाउँमा छुट्टाछुट्टै जिल्ला अधिवेशन बाट ३ जना अध्यक्ष पदमा चयन भएको छ।
गौर नगरपालिकाको मेयर अजय गुप्ताको नेतृत्वमा आजै बिहिवार गौर नगरपालिकाको सभाहलमा भएको अधिवेशन...
मुटुको सफल उपचारपछि मुख्यमन्त्री पौडेल डिस्चार्ज
हेटौंडा– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आईतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । गत १९ गते अस्पताल भर्ना भएका मुख्यमन्त्री पौडेल एक हप्ता अस्पताल बसाईपछि डिस्चार्ज भएका हुन्...
सांसदको शपथ लिएपछि विद्या भट्टराईले भनिन् : चुनावमा गरेका बाचा पूरा गर्न
काठमाडौं। गएको मंसिर १४ गते भएको उपनिर्वाचनमा काँस्की २ बाट निर्वाचित सांसद विद्या भट्टराईले मंगलबार प्रतिनिधिसभा सदस्य पदको शपथ ग्रहण गरेकी छन्।
तत्कालीन पर्यटनमन्त्री तथा विद्याका श्रीमान रवीन्द्र अधिकारीको हेलिकोप्टर...
समाजिक सदभाव बिगार्ने षडयन्त्र गर्दै किरण साह ः मेहता
रौतहट १३ कार्तिक । हिन्दुहरुको महान पर्व छठको पूर्व संध्यामा रौतहट क्षेत्र नं.२ का केहि स्थानिय नेताको कारण समाजिक सदभाव विथोलने प्रयास भई रहेको ईशनाथ नगरपालिकाका नेकपा नेता...
नेकपा नेता साहद्वारा अस्पतालकाे उदघाटन
रौतहट ।। रौतहट जिल्लाको सदरमुकाम गौरमा आँखा अस्पतालको उदघाटन गरेका छन । नेकपाका प्रदेश न २ कमिटी सदस्य शम्भु साहले रौतहटको सदरमुकाम गौरमा आंखा अस्पतालका उदघाट्न गरेका छन ।
रौतहटको...
आलमलाइ ब्यानको लागि अदालत उपस्थित
रौतहट // पुर्व मन्त्री तथा सांसद मोहम्मद अफताव आलमलाई प्रहरीले जिल्ला अदालत गाैरमा बयानका लागि ल्याएको छ । आज बिहान ११ बजे आलमलाइ प्रहरीले अदालत उपस्थित गराएको हो ।...
सार्वजनिक बिदा आज, सरकारले सच्यायो गल्ती
हेटौंडा– नेपालका इस्लाम धर्मावलम्बीहरुको पर्व इद उल फित्रको अवसरमा सरकारले आज बुधबार सार्वजनिक बिदा घोषणा गरेको छ ।
यसअिघ भोलि अर्थात २३ गते बिदा घोषणा गरेको सरकारले इद...
नेकपामा नौ नेता नौ गुट
नेकपा अध्यक्ष पुष्पकमल दाहालले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै सरकार आलोपालोको सहमति सम्झाएपछि नेकपामा नयाँ तरंग फैलिएको छ ।
प्रतिवादमा अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किनुअघि दिल्लीमै दाहालमाथि व्यंग्य...











