Thursday, May 2, 2024
अपहरणमा परेका एक बालकको उद्धार गर्न पर्सामा गोली चलेको छ । वीरगञ्जको सिर्सिया खल्वाटोलमा अपहरणकारीलाई गोली प्रहार गरी अपहरित बालकको उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीको गोली लागेर एक जना अपहरणकारी घाइते भएका छन् । पर्साको पोखरिया...
रौतहट, १९ कार्तिक ।रौतहटको गरुडा बजारमा बसको ठक्करबाट केही समय अगाडी एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।गरुडाबाट साइलकमा रघुनाथपुर गइरहेका रधुनाथपुर निवासी ४० बर्षिय तेज नारायण पण्डितको बसको ठक्करबाट घटना स्थलमै ज्यान गएको छ ।मंगलवार साझ...
रौतहट । सांसद मोहम्मद अफताव आलमसँगको बयान मंगलबारका लागि सकिएको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा आलमको बयान भइरहेको छ । मंगलबारको बयान सकिएपछि आलमलाई पुन जिल्ला प्रहरी कार्यालयको हिरासतमा...
१९ कात्तिक, जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका ३० जना भन्दा बढी अस्थायी शिक्षक पक्राउ परेका छन् ।मंगलबार बिहान मुख्यमन्त्री कार्यालयमा ताला लगाउन गएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । कर्मचारीलाई...
रौतहट १९ कार्तिक । रौतहटको चन्द्रपुर नगरपालिकाको कार्यालयमा आज तालाबन्दि भएको छ । रेल्वेस्टेशन र लाईनमा जमिन परेको चन्द्रपुर नगरपालिका–८ का बासिन्दाले नगरपालिकाको कार्यालयमा तालाबन्दि गरेको हो । तालाबन्दिको कारण नगरपालिकाको काम ठप्प भएको छ भने कर्मचारी...
तराई मधेशमा आज छठपर्व मनाइँदै छ । पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइँने छठ पर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । छठ पर्वको आज मुख्य दिन हो । अस्ताउँदो सूर्यलाई...
रौतहट । छठ पर्वअन्तर्गत शुक्रबार दोस्रो दिन ‘खरना’ मनाइँदै छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी ब्रतालुहरु यसदिन दिनभर उपवास बस्छन् ।
गौर,१५ कात्तिक । रौतहट जिल्लाको अन्तर्गत रहेका ईशनाथ नगरपालिका नम्बर वन बनाउने नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मा नन्द किशोर गुप्ताले पाएपछि स्थानीयले नगरबाट पाउने सेवा लिन गौर जानुपर्ने बाध्यता हटेको हो । २०७६ बैशाख ३ गते ईशनाथ...
रौतहट १४ कात्तिक । रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा नेकपाका नगर कमिटीका अध्यक्ष मोहन मेहताले सम्पूर्ण नगरवासीलाई निर्धकपूर्वक भयमुक्त वातावरणमा छठ पर्व मनाउन आग्रह गरेका छन् । विभिन्न पर्व र धर्मको आडमा सम्प्रदायिक बखेडा खडा...
दिपावली तथा छठ पर्वको ध्यानमा राखेर आज (बिहीबार ) लुगा बितरण गरेका छन । रौतहटको सदरमुकाम गौर नगरपालिकाका प्रवक्ता र गौर नगरपालिका वार्ड न ६ का वाडा अध्यक्ष शेख जम्सैदले आज बिहिवार हिन्दुहरुको महान पर्व छठपुजा...

लोकप्रिय

ताजा अपडेट