७७ घरधुरीलाई बानियाँको आर्थिक सहयोग

हेटौँडा-नेपाली काँग्रेसका ३ नम्बर प्रदेशको संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ का विपन्न बर्गका वडाबासीलाई खानेपानीको मिटर किन्न सहयोग उपलब्ध गराएका छन् । नेता बानियाँले २...

लैङ्गिक हिंसासम्बन्धी व्यवस्थाबारे बहस

हेटौंडा–मुलुकी अपराध संहिता २०७४ मा लैङ्गिक हिंसा सम्बन्धी भएका कानुनी व्यवस्थाबारे मकवानपुरका नागरिक समाजसँग अन्तरक्रिया गरिएको छ । महिला तथा लैङ्गिक हिंसा सम्बन्धी व्यवस्था र त्यसको प्रभावबारे...

सरकार र अख्तियारनै टेर्दैन सर्वोच्चको आदेश

देशमा सुशासन कायम गर्ने जिम्मा लिएको सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै न्यालयको आदेश उल्लंघनमा अगाडि देखिएका छन् । सर्वोच्चले सार्वजनिक सरोकार सम्बन्धित मुद्दामा विभिन्न मन्त्रालयका नाममा आदेश दिए...

नेता महतले ल्याए ‘काँग्रेसको परिचय’

हेटौंडा–नेपाली कांग्रेस मकवानपुरका नेता भिमसेन महतले नेपाली कांग्रेस पार्टीको इतिहासदेखि वर्तमानसम्मको आन्दोलन, नेताहरुको योगदानलगायतको विषयमा तयार पारिएको पुस्तक ‘नेपाली कांग्रेसको संक्षीप्त परिचय’ शुक्रबार बिमोचन गरिएको छ । कांग्रेस...

गुठी विधेयक संसदबाट पारित हुन नदिने देउवाको चेतावनी

हेटौंडा– पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदमा पेश गरेको गुठी विधेयक खारेज नगरे कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । नेपालको संस्कृति र पहिचान नै...

रुपचन्द्रको स्मृतिमा बसीफाँटमा विशेष कार्यक्रम हुँदै

हेटौंडा–थाहा आन्दोलनको प्रणेता रुपचन्द्र विष्टको २० औं स्मृति दिवसको अवसरमा मकवानपुरको भीमफेदी ९ मा रहेको लेकाली बसीफाँट माध्यमिक विद्यालयले विशेष कार्यक्रम गर्ने भएको छ । आगामी असार ६...

अधिकारीको ‘ए सरकार–२’, सरकारप्रति चरम वितृष्णा

हेटौंडा–साहित्यकार एवम् पत्रकार गिरिजा अधिकारीको शब्द रहेको गीत ‘ए सरकार–२’ सार्वजनिक भएको छ । देशमा व्याप्त अभाव, गरिबी र भ्रष्टाचार माथि तीखो व्यङ्ग्य प्रहार गरिएको गीतमा विकास पाण्डेको...

राजस्व बाँडफाँड कानुनबमोजिम गर्ने स्थानीय तहको प्रतिवद्धता

हेटौंडा–स्थानीय र प्रदेश सरकारबीच आपसी हार्दिकता, विश्वास र सुसम्बन्धलाई अझ सुदृढ र खँदिलो बनाउँदै दुर्व सरकारको सरकारको प्रभावकारिता अभिवृद्धि गर्ने निष्कर्षसहित प्रदेश ३ को दोस्रो प्रदेश समन्वय परिषद्को...

हेटौंडा–१८ को बिकास गतिबिधि अब इन्टरनेटमा

हेटौंडा/ हेटौंडा उप महानगरपालिका– १८ नम्बर वडाको गतिबिधि अब बिश्वभर हेर्न सकिने भएको छ । सो वडाले आफ्नो छुट्टै बेभ साईट संचालनमा ल्याएको हो । वेभ साईटमा बिकास गतिबिधि,...

शीतलनिवासबाट सिंहदरबार पुग्न पाँच दिन !

काठमाडौं उपत्यकाभित्र, त्यो पनि ५ दशमलव २ किलोमिटर मात्रको दूरी । राष्ट्रपति कार्यालय महाराजगन्जदेखि संघीय संसद् सचिवालय सिंहदरबारसम्मको यो दूरीमा आउन गुगल म्यापले १७ मिनेट लाग्ने देखाउँछ । सुन्दा अचम्म...

लोकप्रिय

ताजा अपडेट