अपाङ्गता भएका महिलामाथि हुने हिंसा विषयक एक अन्तरक्रिया कार्यक्रम सम्पन्न
रौतहट । राजेश साहमङ्सिर २१अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालको आयोजना राष्ट्रिय अपाङ्ग कल्याण सघं नेपाल समन्वय तथा abilis foundation fenland को आर्थिक सहयोगमा आयोजित अपाङ्गता भएका महिलामाथि हुने हिंसा...
रौतहटमा एक जना युवकको हत्या
रौतहट सञ्जय कार्की। गएराती रौतहटमा एक जना युवकको हत्या भएको छ । रौतहटको चन्दपुर नगरपालिका वडा नम्बर १ मंगलपुर निवासी २८ वर्षीय गोपाल थिङ्गलाई घरको झ्यालमा प्रयोग गर्ने सिसाले काटेर...
रौतहटमा एकै परिवारका दुई बालकलाई रिसिवीका कारण विष खुवाई हत्या
रौतहट २९ कात्तिक । रौतहटमा एकै परिवारका दुई बालकहरुको विषका कारण मृत्यु भएको छ । रौतहटको देवाही गोनाही नगरपालिका ५ टिकुलियाका सञ्जय मुखियाका ५ वर्षीय छोरा आकाश र ४...
समान र न्यायीक समाजको लागि लैङ्गिक हिंसा न्यूनीकरण परियोजना कार्यक्रम सम्पन्न
रौतहट ७ कार्तिक ।। समान र न्यायीक समाजको लागि लैङ्गिक हिंसा न्यूनीकरण परियोजना ग्रामीण विकास केन्द्र नेपाल रौतहट पीडित केन्द्रित दृष्टिकोणलाईबाट लैङ्गिक हिंसाका मुद्दाहरुलाइ घटाउने र सम्बोधन गर्ने सामुदायिक...
वडा अध्यक्ष झाले गरे एक पिडित परिवारलाई नगद सहयोग
रौतहट, ४ कार्तिक । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले एक जना पिडित परिवारलाई नगर सहयोग गरेका छन् । दुर्गा भगवती गाउँपालिका...
बर्षाले ७५ प्रतिशत धानमा क्षति
सर्लाही, कात्तिक २ । लगातारको वर्षाले सर्लाहीमा लगाइएको कृषि उपजमा क्षति पुगेको छ । पाक्न लागेको धानमा सबैभन्दा ठूलो क्षति भएको बताइएको छ ।
भित्र्याउने बेलाको धानमा वर्षाले क्षति पुर्याएपछि...
मुलुकभरको मौसम बदली, वर्षा र हिमपातको सम्भावना
काठमाडौँ- मुलुकभरको मौसममा बदलाव आएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणाली विकसित हुँदा नेपालमा...
शिक्षक दिवसको अवसरमा गाउँपालिकाले गरे सम्मान देखि उद्घाटन सम्मको कार्यक्रम
रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका अध्यक्ष अरुण कुमार साहले सभाहलको आज एक कार्यक्रमका बिच उद्घाटन गरेको छ । दुर्गा भगवती गाउँपालिका वडा नं. २ स्थित श्री सरवसती उच्च...
जितिया पर्व आजदेखि सुरू
राैतहट १२ असोज। तराइका आदिवासी थारू समुदायका महिलाहरुको जितिया पर्व आजदेखि सुरू भएको छ । असोज कष्णपक्षको सप्तमी तिथि मंगलबार परेकाले थारु महिलाहरुले नजिकैको नदी, जलाशय र इनारमा गइ...
जोखिम बढ्दै गएपछि रौतहटमा निषेधाज्ञा भदौ १५ गतेसम्म थप गरियो
श्रावण ३२,रौतहटरौतहटमा २ हप्ता निषेधाज्ञा थप गरिएको छ । आईतबार राति १२ बजेबाट लागि हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयावधि भदौ १५ गतेसम्म तोकिएको जिल्ला प्रशासन कार्यालय...