तिब्र गतिमा रहेको बस पुलबाट पल्टिदा २५ जना यात्रु घाइते
जनकपुरधाम, मंसिर १३ गते । बाराको निजगढ–८ स्थित उनासी पुलमा यात्रुबाहक बस पुलबाट तल खसेको छ । जनकपुरबाट छुटेको ना ४ ख ७९९० यात्रुबाहक बस पुलबाट १० फिट तल...
रौतहटमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
रौतहट ।। रौतहटको चन्द्रपुर नगरपालिका–१ मा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीका अनुसार ना२ख २३२२ नम्बरको टिपरले बा५५प९९८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा...
८ किलो सुनसहित २ जना पक्राउ
काठमाणडाै ।। त्रिभुवन विमानस्थलबाट ८ किलो सुनसहित २ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। विमानस्थल भन्सार कार्यालय र नेपाल प्रहरीको संयुक्त टोलीले चेन होङयाङ र...
नेपालमा आए अयोध्याका जन्ती
१२ मंसिर, जनकपुर । रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत जनकपुरधाममा सप्ताहव्यापी कार्यक्रम हुँदै आएको छ । विवाह पञ्चमी महोत्सवका लागि जनकपुरको जानकी मन्दिर झकिझकाउ पारिएको छ ।
जनकपुरका राजा जनककी छोरी...
मदिराले मातेका वडाध्यक्षले हामीमाथि हातपात गरे कांग्रेस कार्यकर्ताको आरोप
काठमाडाैँ । दाङको बबई गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष रामबहादुर डाँगीले आफूहरूलाई कुटपिट गरेको नेपाली कांग्रेसका कार्यकर्ताले आरोप लगाएका छन्।
गएराति साढे १० बजेतिर मदिराले मातेर...
महिला भलिबल च्याम्पियनसिप खेलाडीलाई सम्मानित
काठमाडौ : सरकारले राष्ट्रिय महिला भलिबल टिमलाई नगदसहित सम्मान गरेको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप विजेता खेलाडीलाई सम्मान गरिएको हो...
फेरि प्याजको भाउ बृद्धि हुदै
१० मंसिर, काठमाडौं । नेपाली बजारमा प्याजको मूल्य उपभोक्ता निस्सासिने गरी बढेको छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिले मंगलबारका लागि सुकेको प्याजको प्रतिकिलो होलसेल मूल्य नै...
मालपोतको हाकिम महीना देखि कार्यालयमा अनुपस्थित
रौतहट ।। महीना देखि कार्यालयमा अनुपस्थित रहेका मालपोत तथा भूमिसुधार कार्यालय रौतहटका प्रमुख सीताराम थापा सोमवार देखि कार्यालयमा उपस्थित भएका छन ।
बड़ा दशैको फूलपति असोज १७ गति देखि घर...
महिलाले जन्माइन् तीन सन्तान
५ मंसीर, जनकपुरधाम । जनकपुरधामकी एक महिलाले बिहीबार तीन सन्तान जन्माएकी छन् । उनको कोखबाट एकै पटक दुई छोरी र एक छोराको जन्म भएको छ ।
प्रसुतिकाे लागेपछि जनकपुरधाम उपमहानगरपालिका...
टेक्टर संग मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा आगजनी
रौतहट ।। पुर्व पस्चिम राजमार्गको लमाहा नजिकै रहेको लच्का छेउमा टेक्टर संग मोटरसाइकल ठोक्किदा मोटरसाइकल मा आगजनी भएको छ ।
मोटरसाइकल चालकको घटनास्थलमा नै ज्यान गएको छ ।निजगढ तर्फ बाट...