‘रामनवमी’ पर्व देशभरी श्रद्धा र भक्तिपूर्वक मनाइँदै

काठमाडौँ – चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व बिहीबार देशभरी श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी...

कोरोना भाईरसबाट लडिरहेको समयमा विपन्न परिवारलाई गौर नगरपालिकाद्धारा राहत वितरण

रौतहट । विश्व कोरोना भाईरसबाट लडिरहेको समयमा दैनिक ज्यलादारीबाट गुजारा गरिने विपन्न परिवारलाई गौर नगरपालिकाले राहत वितरण शुरु गरेको छ ।कोरोनाबाट बच्न नेपाल सरकारले लकडाउन गरेको वेला दैनिक काम गरेर...

लकडाउनकै अवधिमा एक किशोरी बलात्कृत

रौतहट- रौतहटमा लकडाउनको समयमै एक किशोरीमाथि बलात्कार भएको छ। लकडाउनमा सर्वसाधारणको ध्यान कोरोना भाइरसको सन्त्रासले त्रसित भइरहेको बेलामा एक किशोरीमाथि बलात्कारको घटना सार्वजनिक भएको हो। रौतहटको कटहरिया नगरपालिकाको वडा नम्बर...

वृन्दावन नपामा माक्स बितरण

रौतहट ८ चैत । स्वर्गिय गिरिजा प्रसाद कोइरालाको १०औ स्मृती दिवसको अबसरमा कोरोना भाइरस बाट बच्न र बचाउन नेपाली काग्रेस रौतहट क्षेत्र ४ ले माक्स बितरण गरेको छ ।कोरोना...

गरुडा र माधवनारायण नपामा बाल सम्बृद्धि सम्बन्धि परिकल्पना निर्माण

रौतहट । रौतहटमा पालिका स्तरिय सामुदायिक परिकल्पना निर्माण सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । वल्र्ड भिजनको सहयोग र ग्रामिण विकास केन्द्र नेपालको सहकार्यमा रौतहटको गरुडा र माधव नारायण नगरपालिकामा...

मोतिपुरमा रहेको नवनिर्मित ब्रहम बाबा मन्दिरको प्राण प्रतिष्ठाको लागी आज निस्केको कलश यात्रा

रौतहट १३ फाल्गुन । रौतहट जिल्लाको ईशनाथ नगरपालिका स्थित मोतिपुरमा रहेको नवनिर्मित ब्रहम बाबा मन्दिरको प्राण प्रतिष्ठाको लागी आज निस्केको कलश यात्रामा सो नगरपालिकाका नगर प्रमुख सन्तोष मेहता सहभागी भएका...

चट्याङ लागेर मंगलबार एक जना महिलाको मृत्यु

१३ फागुन, काठमाडौं । पर्सामा चट्याङ लागेर मंगलबार एक जना महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सखुवा प्रसौनी गाउँपालिका-४ देवरबाना बस्ने अन्दाजी ४५ वर्षीया नयमा खातुन रहेकी छन् । घरदेखि...

आज हावाहुरी र चट्याङसहित भरी वर्षा हुने संभावना

काठमाडौं : आज देशका केहि स्थानमा हावाहुरी र चट्याङसहित भरी वर्षा पानी पर्ने संभावना रहेको छ।  पश्चिमी वायु र न्यूनचापीय क्षेत्रको असरका कारण देशका पुर्व, मध्य र पश्चिमका केहि स्थानमा दिउँसोपख...

मेहताद्वारा हनुमान मन्दिर उद्घाटन

रौतहट , ९ फाल्गुन । ईशनाथ नगरपालिकाका नगरप्रमुख सन्तोष कुमार मेहताले आज शुक्रबार हनुमान मन्दिरको उदघाटन गर्नु भएको छ । सो कार्यक्रममा नगरप्रमुख मेहताले कुरा गर्दा नगरमा ऐतिहासिक मठमन्दिरहरुको...

गौर स्थित बरहवा तालमा महाशिवरात्रिको अवसरमा गंगा आरती शुरुवात

रौतहट // रौतहट जिल्लाको सदरमुकाम गौर स्थित बरहवा तालमा महाशिवरात्रिको अवसर पारेर शुक्रवार देखि गंगा आरतीको शुरुवात गरिएको छ । गौर नगरपालिकाको पूर्व नगर प्रमुख स्वर्गीय गौरीशंकर राय यादवको...

लोकप्रिय

ताजा अपडेट