सार्वजनिक बिदा आज, सरकारले सच्यायो गल्ती
हेटौंडा– नेपालका इस्लाम धर्मावलम्बीहरुको पर्व इद उल फित्रको अवसरमा सरकारले आज बुधबार सार्वजनिक बिदा घोषणा गरेको छ ।
यसअिघ भोलि अर्थात २३ गते बिदा घोषणा गरेको सरकारले इद...
समन्वय र सहकार्य गर्न सभामुखलाई संसदीय पत्रकारको आग्रह
हेटौंडा–संसदीय पत्रकार मञ्च प्रदेश ३ समितिले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई भेटी पत्रकारहरुसँगको समन्वय र सहकार्यको लागि आग्रह गरेको छ । सोमबार मञ्चका अध्यक्ष राममणि दाहाल, सचिव केशव समर्पण, सदस्य...
सुबिसुले ल्यायो वल्र्डकप क्रिकेटको अवसरमा छुटसहितको सेवा
हेटौंडा– नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसुले क्रिकेट वल्र्डकपकोे अबसर पारी क्लियर टिभी तथा इन्टरनेट सेवाको नयाँ मूल्य निर्धारण गरेको छ । विश्वकप...
मुख्यमन्त्री पौडेल अस्पताल भर्ना, एक हप्तासम्म आराम गर्नुपर्ने
हेटौंडा– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएका छन् । मुटुको नियमित परीक्षणका लागि काठमाण्डौंको सहिद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आईतबारबाट...
स्थापना दिवसमा आश्रममा सहयोग
हेटौंडा–मोबाइल एशोसिएसन अफ नेपाल मकवानपुरको आठौं स्थापना दिवसको अवसरमा हेर्टौंडा– २ मा रहेको ओम वृद्धाश्रममा नगद सहयोग गरिएको छ ।
आश्रमको भवन निर्माणको लागि सहयोगस्वरुप मोबाइल एशोसिएसनले नगद १०...
शिक्षिकाको कुटाईबाट चौधजना विद्यार्थी घाइते
रोल्पाको एक विद्यालयमा शिक्षिकाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन् । दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट घाइते चौध विद्यार्थी...
अब बिहेको निम्तोमा उमेर खुलाउनैपर्नेै
सिन्धुलीमा जति गरे पनि बालविवाह कम भएन । वाक्क भएका सबै स्थानीय तहले मिलेर नयाँ उपाय निकालेका छन्– ‘बिहेको निम्तोपत्रमा बेहुला–बेहुलीको उमेर खुलाउनुपर्ने । ’ सिन्धुली बाल विवाहमुक्त जिल्ला...
सेनामा किन बढ्यो निराशा, आत्महत्या बढ्दो
नेपाली सेनामा आत्महत्याको क्रम बढ्न थालेपछि सैन्य मुख्यालय चिन्तित बनेको छ। जंगीअड्डाले कारण पहिचान गरी आत्महत्या निर्मूल पार्न आन्तरिक छलफल र अध्ययन अघि बढाएको छ । पछिल्लो अध्ययनमा सेनाले...
लेकाली बसिफाँटमा निर्वाचनबाट क्याप्टेन चयन
हेटौंडा–मकवानपुरको भीमफेदी गाउँपालिका–९ मा रहेको लेकाली बसिफाँट माध्यमिक विद्यालयले विद्यार्थीलाई निर्वाचन प्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्यले पूर्ण प्रयोगात्मक निर्वाचनबाट प्रतिनिधि चयन गरेको छ ।
विद्यार्थीलाई गोप्य मतदान, प्रतिनिधि...
खानेपानीको लागि रिङ सहयोग
हेटौंडा–मनहरी गाउँपालिका–३ ठाडोखोला दोभानमा खानेपानीको इनार बनाउनको लागि रिङ सहयोग गरिएको । नेपाल तरुण दल हेटौंडा उपमहानगरपालिकाका सचिव जंगबीर रुम्बाले उपभोक्ता समितिलाई १५ थान रिङ सहयोग गरेका हुन्...