मानिसले साढे चार हजार वर्षदेखि चुम्बन गर्दै आएको अध्ययनको दावी
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।
यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ
यस पुस्तकले ईसापूर्व...






