रौतहटमा भीषण आगलागी, २१ बढी घर जलेर नष्ट
रौतहट २६ चैत। रौतहट जिल्लाको विभिन्न पालिकाहरुमा आगलागि हुँदा दर्जनौं घरहरु जलेर लाखौंको धनमाल क्षति भएका छन् । रौतहटको माधवनारायण नगरपालिकामा भीषण आगलागी हुँदा २१ भन्दा बढी घर जलेर...
धौलागिरि बेसक्याम्पमा हेलिकप्टर दुर्घटना
पोखरा । धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणका पोखराका प्रमुख विक्रम गौतमका अनुसार धौलागिरि बेसक्याम्पमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर...
रौतहटमा आठ वर्षीय बालिका बलात्कृत, एक भारतीय नागरिक पक्राउ
रौतहट । रौतहटको कटहरीयामा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहार घोडासहन बजार घर भएका ३० वर्षीय धर्मेन्द्र साह सोनार रहेको...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
२६ चैत, उदयपुर । उदयपुरको गाईघाट बजारमा ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
आज बिहान करिब साढे ५ बजे भएको दुर्घटनामा उदयपुरको त्रियुगा नगरपालिका १४ बस्ने...
यौनजन्य क्रियाकलापमा संलग्न रहेको आरोपमा एक जोडी नियन्त्रणमा
रौतहट, २४ चैत । गौर नगरपालिका वडा नम्वर १ स्थित एक घरमा प्रहरीले छापा मारेर यौनजन्य गतिविधिमा संलग्न रहेको आरोपमा एक जोडीलाई नियन्त्रणमा लिएको छ । गौर नगरपालिकाको कार्यालय...
सिंहदरबार अगाडि प्रदर्शन गर्दा मिटरब्याज पीडित पक्राउ
काठमाडौं । प्रहरीले सिंहदरबार बाहिरबाट मिटरब्याज पीडितलाई पक्राउ गरेको छ । शुक्रबार सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने,...
देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी
रौतहट २४ चैत । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
उनको सट्टामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिंदै गरेका नक्कली परीक्षार्थी...
उम्मेदवारविरुद्ध परेका उजुरीको छानबिन गरिंदै, आजै निर्णय गरिने
काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गरिंदै छ ।
निर्वाचन आयोगले मंगलबार उजुरी आह्वान गरेको थियो । उम्मेदवारविरुद्ध मंगलबार...
सिक्किम हिमपहिरोमा ३ जना नेपालीको मृत्यु
काठमाडौं । सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । करिब एक दर्जन घाइते भएका छन् ।
मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र...
देवाही गोनाही नगरपालिकाका मेयरको नयाँ नाटक, आफुले फर्मनै नभरेको दाबी
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरले खेताला राखेर विद्यालय शिक्षा परिक्षा (एसइइ) परिक्षा दिन लगाएको पोल खुलेपछि उनले आफुले फर्मनै नभरेको भन्दै विज्ञप्ती जारी गरेका छन ।
देवाही गोनाही...












