अफगानिस्तानमा चार विस्फोटन, कम्तीमा ३७ जनाको मृत्यु

काबुल । अफगानिस्तानका विभिन्न चार स्थानमा बिहीबार बम विस्फोट हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । ८७ जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।  मजार–इ–सरिफको एउटा शिया मस्जिदमा...

राजपुर नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

रौतहट । स्थानीय तह निर्वाचनका लागि राजपुर नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। रौतहटको राजपुर नगरपालिका अन्तर्गत संचालित प्राथमिक स्वास्थ केन्द्रमा निर्वाचन अधिकृतको कार्यालयको स्थापना भएको छ ।निर्वाचन...

दुर्गा भगवती गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

रौतहट । स्थानीय तह निर्वाचनका लागि दुर्गा भगवती गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। दुर्गा भगवती गाउँपालिका गंगापिपरामा रहेको आयुर्वेद कार्यालयको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। निर्वाचन...

स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन के-के कागजपत्र चाहिन्छ?

काठमाडौं : स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते देशभरि हुँदैछ। निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले आवश्यक तयारी द्रूत गतिमा गरिरहेको छ। राजनीतिक दलहरु र आकांक्षी उम्मेदवारहरु पनि चुनावी अभियानमा...

चट्याङ लागेर १४ जनाको मृत्यु

भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँ आएको भीषण वर्षा र चट्याङ परेर ती नागरिकको ज्यान गएको बताइएको छ ।...

बढ्यो गर्मी, पश्चिम तराईमा लगातार ३ दिनसम्म तातो हावा चल्ने अनुमान

काठमाडौं । देशभर तापक्रम बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । खासगरी तराई मधेसका जिल्लाहरुमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेकाले तातो हावा चल्ने र...

सर्लाहीमा बसको ठक्करबाट एक जनाको मृत्यु

सर्लाही– सर्लाहीको मलंगवामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मलंगवा नगरपालिका–१२ मा आइतबार बसको ठक्करबाट सर्लाहीको कविलासी नगरपालिका–९ बस्ने ५८ वर्षीय शंकर रायको मृत्यु भएको हो ।...

जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं । स्याङ्जामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । डाँडाखर्क गाउँबाट वालिङ तर्फ आँउदै गरेको ग १ ज ७३९९ नम्बरको जीप आइतबार विहान १० बजे वालिङ...

निलम्बन खारेजीको माग गर्दै गभर्नर अधिकारी सर्वोच्चमा

नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् । आफूलाई गरिएको निलम्बन खारेजीको माग गर्दै उनले आइतबार रिट निवेदन दिएका हुन् । सर्वोच्चका...

गठवन्धन भए राैतहटको सबै पालिका जित्ने सम्भावना

प्रेमचन्द्र झा गाैर। राैतहटमा साता साझेदार बिच गठवन्धन गरिए जिल्ला कब्जा गर्ने सम्भावना रहेका छन। १८वटा स्थानिय तह रहेकोमा २ गाउँ पालिका र १६ वटा नगरपालिका रहेका छन ।...

लोकप्रिय

ताजा अपडेट