कास्कीको लुम्ले र जुमलेपाटीमा अति भारी वर्षा, ३ सय ३५ घर डुबानमा
काठमाडौं। पछिल्लो २४ घण्टामा कास्कीको लुम्ले र जुमलेटीमा अति भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्यहाँ पछिल्लो चौबिस घण्टामा १७१ दशमलव ५ मिलिमिटर वर्षा मापन...
लोसपा र लोक दलबीच आज पार्टी एकता हुँदै
काठमाडौं // लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच आज पार्टी एकीकरण हुने भएको छ । काठमाडौंको बबरमहलस्थित लोसपाको केन्द्रीय कार्यालयमा एकीकरण घोषणा कार्यक्रम आयोजना गरिएको छ । आज दिउँसो...
मनसुन भित्रिएको २२ औँ दिन आज, ठूलो पानी पर्ने अनुमान
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) पनि ठूलो पानी पर्ने प्रक्षेपण गरेको छ । नेपालमा मनसुन भित्रिएको २२ औँ दिनमा अर्थात् आइतबार धेरै स्थानमा फैलिसकेको छ।...
पेट्रोलको मूल्य १७९, डिजेलको १६३ रुपैयाँ
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । आज बिहान बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर...
ऐतिहासिक तोपलाई पुनः गौर फर्काउन तत्काल पहल गर्ने गौर नगरपालिकाका नगर प्रमुख साहको घोषणा
रौतहट // रौतहटको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले गौरको ऐतिहासिक सम्पदाको रुपमा चिनिएको तोपलाई पुनः गौर भन्सारमा फर्काउन तत्काल पहल गरिने बताएका छन्।
रौतहट सदरमुकाम गौरको दशौँ नगर अधिवेशनलाई...
माधव नारायण नगरपालिकाको सातौ नगर सभा सम्पन्न
रौतहट // माधव नारायण नगरपालिकाको सातौ नगर सभा सम्पन्न गरिएको छ । शिक्षा स्वास्थ्य कृषि रोजगार माधव नारायणको समृद्धिको आधार मुलनाराका साथ नगर सभा सम्पन्न गरिएको छ ।
४५ करोडको...
कटहरियाको छैठौं नगरसभा सम्पन्न
रौतहट // रौतहटको कटहरिया नगरपालिकाले बजेट ल्याएको छ । शुक्रवार कटहरिया नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएको छ । कटहरिया स्थित विवाह मण्डप भवनमा नगर प्रमुख अजय प्रकाश जयसवालको...
बौधीमाईको नगरपालिकाको छैठौं नगरसभा सभा बाट ३९ करोड भन्दा बढीको बजेट प्रस्तुत
रौतहट // रौतहट जिल्लाको बौधीमाई नगरपालिकाको छैठौं नगरसभा तथा दोस्रो कार्यकालको पहिलो नगरसभा आज शुक्रबारका दिन सभ्य एवं भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम श्री सित पार्टी पैलेशको...
रौतहटको राजपुर नगरपालिकाको छैठौं नगरसभा सम्पन्न
रौतहट // रौतहटको राजपुर नगरपालिकाले आफना छैठौं नगरसभाबाट जनमुखी नीती तथा कार्यक्रम ल्याएको छ । अषाढ १० गते निकै उत्साहका साथ सम्पन्न भएको छैठौं नगरसभाबाट राजपुर नगरपालिकाले जनताको मन...
भोलिसम्म पुराना मन्त्री घर जान्छन्, नयाँले सपथ लिन्छन् : राजेन्द्र पाण्डे
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले भोलिसम्म नयाँ मन्त्रीहरु नेतृत्वमा आउने बताएका छन्।
बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पाण्डेले पार्टीको पोलिटब्युरो बैठकपछि अहिलेका चार मन्त्री फिर्ता आउने र भोलिसम्म...