यसरी परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय तोक्ने न्यायाधीशविरुद्ध

एजेन्सी । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफबिरूद्ध मृत्युदण्डको सजाय तोक्ने न्यायाधीशलाई सरकारले हटाउने तयारी गरेको छ । केही दिनअघि मुशरर्फलाई ती न्यायाधीशको नेतृत्वको इजलासले मृत्युदण्डको सजाय तोकेको थियो...

बंगलादेश सरकारको निर्णय माथिल्लो कर्णालीको विद्युत् खरीद गर्ने

काठमाडौ ।। बंगलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५०० मेगावाट विद्युत् खरीद गर्ने निर्णय गरेको छ। भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) ले निर्माण गर्न लागेको ९०० मेगावाट...

दिल्लीमा फेरि हिंसा,बिरोध गर्नूस् तर मोदी सरकार यो लागु गराउन प्रतिबद्ध

दिल्ली ।। भारतमा नागरिकतासम्बन्धी नयाँ कानुनको विरोधमा प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन् भने गृहमन्त्री उक्त कानुन लागु गर्न दृढ देखिन्छन्। देशभरि विरोध प्रदर्शन विस्तार भइरहेका...

पूर्व राष्ट्रपति परबेजलाई मृत्युदण्डको सजाय

पाकिस्तान ।। पाकिस्तानी विशेष अदालतको तीन सदस्यीय बेञ्चले देशको इतिहासमा पहिलो पटक पूर्व राष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको छ । मङ्गलबार इस्लामावादस्थित विशेष अदालतले मुर्सरफलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको...

बिहारको सीतामढीबाट १० जना नेपाली बालकको उद्वार

सर्लाही । भारतको विहार राज्यको सीतामढीको बालगृहमा एक महिनादेखि बस्दै आएका नेपालका १० बालश्रमिकलाई उद्धार गरी आज नेपाल ल्याइएको छ । सामाजिक अभियान्ता सरोज रायले अपहरित तथा श्रमिक बालबालिकालाई...

भारतमा बलात्कार काण्डका ४ जना अभियुक्तलाई गोली हानेर मारियो

भारत ।। भारतको हैदरवादमा बहुचर्चित बलात्कारपछि हत्या काण्डमा पक्राउ परेका चार अभियुक्तलाई प्रहरीले आज (शुक्रबार) बिहान गोली हानेर मारेको छ। गत हप्ता एक पशु चिकित्सक महिलालाई बलात्कारपछि जलाएर मारेको...

भारतमा बलात्कृत युवतीलाई अदालत जाँदै गर्दा बाटैमा जलाइयो

भारत ।। भारतमा बलात्कारमा परेकी एक युवतीलाई अदालतमा बयान दिन जाँदै गर्दा पीडक समूहले बाटैमा समातेर आगो लगाएका छन्। भारतको उत्तरप्रदेशको रायबरेलीस्थित अदालतमा बयान दिन जाँदै गरेका बेला उन्नाओ जिल्लाकी...

भारतीय सुरक्षाकर्मीको क्याम्पभित्र ५ साथीको हत्या गरी एकले गरे आत्महत्या

नयाँ दिल्ली । भारतमा एउटा सुरक्षा क्याम्पभित्र गोली चल्दा ६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सीहरुका अनुसार माओवादी प्रभावित क्षेत्र छत्तीसगढको नारायणपुर जिल्लास्थित भारत–तिब्बत सीमा पुलिस बलको...

नेपाली कामदारको दाहिने हात काटियो : मलेसिया

मलेसिया ; नेपालीको लागी रोजगारीको निम्ति प्रमुख गन्तव्य मलेसिया मानिन्छन् तर मलेसियामै दिनप्रतिदिन विभिन्न किसिमको दुर्घटना हुने गरेका छ्न । र ती दुर्घटनाहरुमा परेर कैयौं नेपालीहरुले आकालमै ज्यान गुमाउनु...

नेपालमा क्रिकेट मैदानमा सचिन

काठमाडौं । क्रिकेट लिजेण्ड सचिन तेन्दुलकर टियु क्रिकेट मैदानमा क्रिकेट खेलिरहेका छन् । भारतका सर्वाधिक सफल क्रिकेट खेलाडी सचिनले नेपाली बालबालिकासग क्रिकेट खेलिरहेका छन् । युनिसेफको सद्भावना दूत रहेका नेपाल...

लोकप्रिय

ताजा अपडेट