कोरोना भाइरसबाट चीनको उहानबाट ६४० भन्दा बढी भारतीयलाई उद्धार
नयाँ दिल्ली, २३ माघ । भारतले कोरोना भाइरसबाट अति प्रभावित चीनको उहानबाट ६४० भन्दा बढी भारतीय नागरिकलाई उद्धार गरेको छ ।
उद्धार गर्ने क्रममा माल्दिभ्सका सात जनालाई पनि उद्धार गरेको...
ड्रग्स सहित २ जना पक्राउ
दार्जिलिङ २० माघ ।। प्रतिबन्धित नशालु पदार्थ (ड्रग्स) सहित दुई नेपाली नागरिक पक्राउ परेका छन्। भारत-नेपाल सीमा देवीगञ्जबाट यी दुई नेपाली नागरिकलाई देवीगञ्ज प्रहरीले आइतवार पक्राउ गरेको हो।
देवीगञ्जका प्रहरी...
भारतीय हिन्दुमहासभाका प्रदेश अध्यक्षको गोली हानी हत्या
काठमाडौं ।। अखिल भारतीय हिन्दु महासभाका प्रदेश अधयक्ष रणजीत बच्चनको उत्तर प्रदेशको राजधानी लखनउमा आइतबार गोली हानी हत्या भएको हो ।आइतवार बिहान ६ बजे आफनो भाईसँग र्मोनिङवाक गरिरहेको समयमा मोटरसाइकलमा...
कोरोना भाईरसविरुद्ध बृहत जनचेतना मुलक ¥याली
कलैया । समुदाय–प्रहरी–साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाराले शनिबार कोरोना भाईरसविरुद्ध बृहत जनचेतना मुलक ¥याली तथा कोणसभा आयोजना गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक...
चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या २१३ पुग्याे
काठमाडौं, ।।। कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय १३ पुगेको छ। संक्रमितहरुको संख्या करिब १० हजार पुगेको छ। चीनबाहेकका १८ मुलुकमा करिब १ सय २८ मानिस संक्रमित भएका...
बस दुर्घटना, ७ जनाकाे मृत्यु , ४० जना घाइते
१५ माघ । भारतको पूर्वी राज्य उडिसामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा बसमा यात्रारत कम्तीमा सात जनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएका छन् ।
प्रहरीका अनुसार उडिसाको गनजम...
१० दिनमा नयाँ अस्पताल निर्माण गर्ने घोषणा : कोरोना भाइरस
बेइजिङ । चीनमा कोरोना भाइरस महामारीको रुपमा फैलिएपछि गत बिहीबार १० दिनमा नयाँ अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो । चिनियाँ अधिकारीहरुले यसअघि सात दिनमा अस्पताल निर्माण गरेको रेकर्ड...
अफगानिस्तानमा अमेरिकी विमान दुर्घटनाग्रस्त गराएर सुलेमानीको हत्याको बदला ?
अफगानिस्तानको गजनी प्रान्तमा सोमवार दुर्घटनाग्रस्त भएको अमेरिकी जासूसी विमानको दुर्घटनापछिको फूटेज सार्वजनिक गरिएको छ ।
अफगानिस्तानमा रहेका अमेरिकी बलहरूले बम्बार्डियर ई–११ए विमान दुर्घटनाग्रस्त भएको ढिलो गरी पुष्टि गरे ।
उनीहरूले के...
भारतीय दूतावासले नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग
काठमाडौँ । ७१ औं गणतन्त्र दिवसका अवशरमा भारतीय दूतावासले नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग गरेको छ । नेपालस्थित भारतीय दूतावासले आफ्नो गणतन्त्र दिवसका अवशरमा नेपालका विभिन्न अस्पताल तथा गैरनाफामुलक...
यसरी भारतमा ७१ औं गणतन्त्र दिवस मनाइयो
नयाँदिल्ली ।
भारतले आइतबार ७१ औं गणतन्त्र दिवस मनाइरहेको छ । यस अवसरमा दिल्लीको राजपथमा परेड आयोजना भयो । परेडमा ब्राजिलका राष्ट्रपति जेयर बोलसोनारो प्रमुख अतिथि थिए ।
राजपथमा ठूलो...














