भूकम्पपछि तालिबान सरकारले माग्यो अन्तर्राष्ट्रिय सहयोग

एजेन्सी। मंगलबार बिहान ६ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएपछि अफगानिस्तानको तालिबान सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि याचना गरेको छ। अफगानिस्तानमा भूकम्पका कारण एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने ठूलो धनजनको...

जिम हाउस भत्किँदा ११ जनाको मृत्यु

काठमाडौं । चीनमा एक जिम हाउस भत्किँदा ११ जनाको मृत्यु भएको छ ।उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङचियाङ प्रान्तको किकिहार शहरमा जिम हाउसको छत भत्किंदा त्यसमा च्यापिएर ११ जनाको मृत्यु भएको...

‘चीनले नेपाललाई श्रीलंका बनाउन खोज्दैछ’

पोखरा, १३ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरू बरालले चिनियाँ विस्तारवाद नरोकिएसम्म नेपालको विकास सम्भव नहुने बताएका छन् । पोखरामा राष्ट्रिय एकता अभियानले आयोजना गरेको ’नेपालप्रति चिनियाँ अभ्यास र...

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । उनलाई अर्धसैनिक प्रहरीले इस्लामावाद उच्च अदालतबाहिरबाट पक्राउ गरेको हो । भ्रष्टाचारको अभियोग लागेका उनी अदालतमा उपस्थित हुन त्यहाँ पुगेका थिए । उनले...

भारतको राजकोटमा भीषण आगलागी हुँदा २८ जनाको मृत्यु

काठमाडौँ । भारतको राजकोटमा टीआरपी गेम जोनमा भीषण आगलागी हुँदा २८ जनाको मृत्यु भएको छ । सो सहरका प्रहरी कमिश्नर राजु भार्गवका अनुसार शनिवार भएको आगलागीबाट मृत्यु हुनेको सङ्ख्या...

अफगानिस्तानमा गएको भूकम्पमा २६ जनाको मृत्यु

एजेन्सी ।। अफगानिस्तानमा गएको भूकम्पमा २६ जनाको ज्यान गएको छ । भूकम्पमा परि ज्यान गुमाउनेमा पाँच जना महिला र चार जना बालबालिका समेत रहेका न्यूज एजेन्सी एफपीमा उल्लेख छ।  तुर्केमिनिस्तानसँगको सीमा क्षेत्रमा...

कोरोना भाइरसका कारण चीनमा एक अमेरिकी नागरिकको मृत्यु

काठमाडौं, माघ २५ कोरोना भाइरसका कारण चीनमा एक अमेरिकी नागरिकको मृत्यु भएको छ। चीनको वुहानमा रहेका एक अमेरिकी नागरिकको कोरोना भाइरसका कारण मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ। यसअघि चीनमा...

मृत्युदण्डको सजाय पाएका उमेशलाई नेपाल ल्याउने ; सरोज राय

काठमाण्डौं, ८ माघ ।पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्डको सजाय पाएका प्रदेश नं. २ धनुषाका उमेश यादवलाई नेपाल ल्याउने समाजिक अभियन्ता सरोज यादवको सपना पुरा भएको छ ।रोजगारीको शिलसिलामा साउदी...

भारतमा ज्यान गुमाउनेको संख्या २७ पुग्यो

काठमाडौं, चैत्र १७ : कोरोना भाइरसको संक्रमणबाट छिमेकी मुलुक भारतमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । १ हजार २४ जना संक्रमित भएका छन् । यस्तै संक्रमितमध्ये ९५ जनाले उपचारपछि स्वास्थ्यलाभ...

अफगानिस्तानमा अमेरिकी विमान दुर्घटनाग्रस्त गराएर सुलेमानीको हत्याको बदला ?

अफगानिस्तानको गजनी प्रान्तमा सोमवार दुर्घटनाग्रस्त भएको अमेरिकी जासूसी विमानको दुर्घटनापछिको फूटेज सार्वजनिक गरिएको छ ।  अफगानिस्तानमा रहेका अमेरिकी बलहरूले बम्बार्डियर ई–११ए विमान दुर्घटनाग्रस्त भएको ढिलो गरी पुष्टि गरे ।  उनीहरूले के...

लोकप्रिय

ताजा अपडेट