दिल्लीमा फेरि हिंसा,बिरोध गर्नूस् तर मोदी सरकार यो लागु गराउन प्रतिबद्ध
दिल्ली ।। भारतमा नागरिकतासम्बन्धी नयाँ कानुनको विरोधमा प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन् भने गृहमन्त्री उक्त कानुन लागु गर्न दृढ देखिन्छन्।
देशभरि विरोध प्रदर्शन विस्तार भइरहेका...
बस दुर्घटना, ७ जनाकाे मृत्यु , ४० जना घाइते
१५ माघ । भारतको पूर्वी राज्य उडिसामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा बसमा यात्रारत कम्तीमा सात जनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएका छन् ।
प्रहरीका अनुसार उडिसाको गनजम...
भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु , २ जना नेपाली...
काठमाडौं । भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा सवारी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ । बेतालघाट नजिक भएको दुर्घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् ।
मृतक...
जिम हाउस भत्किँदा ११ जनाको मृत्यु
काठमाडौं । चीनमा एक जिम हाउस भत्किँदा ११ जनाको मृत्यु भएको छ ।उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङचियाङ प्रान्तको किकिहार शहरमा जिम हाउसको छत भत्किंदा त्यसमा च्यापिएर ११ जनाको मृत्यु भएको...
अफगानिस्तानमा चार विस्फोटन, कम्तीमा ३७ जनाको मृत्यु
काबुल । अफगानिस्तानका विभिन्न चार स्थानमा बिहीबार बम विस्फोट हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । ८७ जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।
मजार–इ–सरिफको एउटा शिया मस्जिदमा...
अन्तरिक्ष कम्पनी स्पेक्स एक्सले २५ करोड डलर उठाउन खोजियाे
फागुन १०, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी अन्तरिक्ष कम्पनी स्पेक्स एक्सले २५ करोड डलर उठाउन खोजिरहेको छ । अपेक्षा गरिएअनुरुप रकम संकलन हुन सक्यो भने अमेरिकी अर्बपति एलन मस्कको यो...
ड्रग्स सहित २ जना पक्राउ
दार्जिलिङ २० माघ ।। प्रतिबन्धित नशालु पदार्थ (ड्रग्स) सहित दुई नेपाली नागरिक पक्राउ परेका छन्। भारत-नेपाल सीमा देवीगञ्जबाट यी दुई नेपाली नागरिकलाई देवीगञ्ज प्रहरीले आइतवार पक्राउ गरेको हो।
देवीगञ्जका प्रहरी...
भारतमा एकै दिन भेटिए कोरोना संक्रमित ५ हजार
नयाँदिल्ली । भारतमा आइतबार बिहानसम्म कोरोनाभाइरसका संक्रमितका संख्या ९० हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा झण्डै पाँच हजार नयाँ संक्रमित भेटिएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार...
भारतमा बलात्कार काण्डका ४ जना अभियुक्तलाई गोली हानेर मारियो
भारत ।। भारतको हैदरवादमा बहुचर्चित बलात्कारपछि हत्या काण्डमा पक्राउ परेका चार अभियुक्तलाई प्रहरीले आज (शुक्रबार) बिहान गोली हानेर मारेको छ।
गत हप्ता एक पशु चिकित्सक महिलालाई बलात्कारपछि जलाएर मारेको...
चीनमा कोरोना भाइरस संक्रमण फैलिएको नेपालीलाई उद्दार
काठमाडौं : चीनमा कोरोना भाइरस संक्रमण फैलिएको चीनको वुहानमा रहेका नेपालीहरूलाई उद्दार गरेर आज विहान काठमाडाै ल्याइएको छ । त्यहाँ रहेका १ सय ७५ जना नेपालीलाई एयर लिफ्ट मार्फत...















