रौतहटको चन्द्रपुरमा बढ्यो मोटरसाईकल चोरी
रौतहट // रौतहटको चन्द्रनिगापुरबाट दैनिक रूपमा मोटरसाइकल चोरी हुने क्रम बढ्दै गएको छ । विगत एक हप्तादेखि दैनिक एउटा मोटरसाइकल चोरी हुँदै आएको स्थानीय बासिन्दाले बताएका छन् । पहिलाको...
पालिका भित्र सामाजिक सद्भाव, कानुनी राज्यको अनुभुती नभएको : वडा अध्यक्ष सिताराम
राैतहट ।। नेपाली काग्रेस पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरु ब्हाल भए पश्चात जनताले अपेछा गरे अनुरुप विकास निर्माण नभएको भन्दै नेपाली कांगे्रस युनामाई गाउँपालिका सभापति सीताराम यादवले रौतहटको यमुनामाइ गाउँपालिकामा शुक्रबार...
राैतहटमा आगलागि हुदाँ ५ घर जलेर नष्ट
रौतहट– रौतहटको माधवनारायण नगरपालिका ६ विनटोलमा बिहीवार भएको आगलागीबाट ५ घर जलेर ७ लाख भन्दा बढीको क्षती भएको छ।
बिहीबार दिउँसो साढे १ बजे स्थानिय मोहिचन्द मुखियाको फुस र खपडाको...
रौतहट प्रहरीद्वारा बोइलर कुखुरा नष्ट
राैतहट २० वैशाख । जिल्ला प्रहरी कार्यालय रौतहटले भन्सार छलेर अवैध रुपमा नेपाल ल्याएको भन्दै १ सय ६ वटा बोइलर कुखुरा नष्ट गरेको छ ।
साइकलमा लोड गरेर ल्याउँदै गरेको...
अत्यधिक गर्मिले खाेला नाला सुकेसंगै पानी खान नपाएर मर्न थाले छाडा चाैपाया जंगली जनावर...
प्रेमचन्द्र झा बैशाख १८ गते राैतहट । जिल्ला स्थित लाल वकैया नदि लगायत स-साना खाेला नाला शुक्न थालेपछि चाैपाया र चारा चुरुङ्गी मर्न थालेका छन । करिब दुई महिना...
आर्थिक चलखेल गरेकाे अराोप लगाउदै पूर्वाधार विकास कार्यालयमा ताल बन्द
रौतहट, १३ वैशाख । रौतहट सदरमुकाम गौर स्थित पूर्वाधार विकास कार्यालयमा नेपाली काँग्रेसले ताला लगाइदिएका छन् । नेपाली काँग्रेसका जिल्ला सभापति एवं प्रदेश सदस्य सुनिलकुमार यादवले प्रदेशबाट आएको विकास...
देवाही गोनाही नगरपालिकामा आगलागि हुँदा सात घर जलेर नष्ट
रौतहट । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको करुनीया गाउँमा मंगलवार दिउसो आगलागि हुँदा सात घर जलेर नष्ट भएका छन् ।
देवाही गोनाही नगरपालिका वडा नम्वर १ करुनीया गाउँमा विद्युत सर्ट...
रौतहटमा ट्रेक्टर पल्टिदा चालकसहित दुई जना घाइते
रौतहट । रौतहटको राजपुर नगरपालिका वार्ड न.२ फतुहा महेशपुरमा हुलाकी राजमार्गमा फलामे छड लोड भएको ट्रेक्टर मंगलवार दिउसो पल्टिदा चालक सहित दुई जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिम तर्फ...
वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति
पर्सा- वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् ।
वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा...
विपद्मा उद्धारसम्बन्धी संयुक्त अभ्यास
रौतहट । रौतहटको सदरमुकाम गौरमा आइतबार विपद्मा उद्धारसम्बन्धी संयुक्त अभ्यास कार्यक्रम आयोजना गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हेक्वाको आयोजनामा नेपाली सेना र नेपाल प्रहरीसँगको...













