चन्द्रपुर नगरपालिकाले शुन्यका विरुद्ध ६ गोलले नुवाकोटको बिदुर नगरपालिकालाई हराउँदै शानदार जित हात पारे
रौतहट । रौतहटमा जारी उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा घरेलु मैदानमा रहेको चन्द्रपुर नगरपालिका फराकिलो गोल अन्तरले विजयी भएको छ ।
आइतबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकाले शुन्यका...
बंगलादेश र भारतबीचको अन्तिम टी-२० मा ह्याट्रिक गरेर भारतका तीब्र गति
काठमाडौं । केहि दिन अगाडि नागपूरमा भएको बंगलादेश र भारतबीचको अन्तिम टी-२० मा ह्याट्रिक गरेर भारतका तीब्र गतिका बलर दीपक चाहरले नयाँ रेकर्ड बनाएका छन् ।
चाहर अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा...
बाह्रबिसे नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिका विजयी
रौतहट, माघ १० । रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबारदेखि सुरु भएको चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिका विजयी भएका छन् ।
शेरबहादुर दर्लामी...
चन्द्रनिगाहपुरको खेल सप्ताह शुरु
रौतहट ८ माघ । मुनलाईट एकेडेमी चन्द्रनिगाहपुरले आज देखि १६ खेल सप्ताह शुरु गरेको छ । एकेडेमीको बार्षिक क्यालेण्डर अनुरुप आज बाट अध्यनरत बिद्यार्थी माझ बिभिन्न बिद्याको खेल प्रतिस्पर्धा...
सन्दीप सम्मिलित मेलबर्नले एडिलेडसँग प्रतिस्पर्धा गर्दै
एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा आज (बुधबार) लिगको १३ औँ खेल खेल्दै छ । प्रतियोगितामा बलियो टोलीको रुपमा रहेको...
कहिल्यै नटुङ्गिने काजुको फुटबल करियर
एउटा फुटबलरले मैदानमा सक्रिय फुटबल खेल्ने उमेर सामान्यतः ३५ वर्षसम्म हो । अझ अधिकांश खेलाडीले ३० लाग्दा नलाग्दै सक्रिय फुटबलबाट सन्यास लिने गर्छन् । जापानका काजुयोसी मिउरालाई भने मैदानमा...
टोट्टनहाम एफए कपको चौथो चरणमा
एजेन्सी ।। टोट्टनहाम एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा टोट्टनहामले च्याम्पियनसिप क्लब मिडिल्सब्रोगलाई २–१ गेलले हरायो ।
टोट्टनहामले रिप्ले खेलमा आएर...
२१ सेकेन्डमै लुकाकुको गोल
काठमाडौ ।। कोपा इटालिया कप फुटबलमा इन्टर मिलानका स्टार रोमेलु लुकाकुले खेल सुरु भएको २१ सेकेन्डमै गोल गरेका छन् । लुकाकुको दुई गोल सहयोगमा मङ्गलबार राति इन्टरले काग्लीयरीलाई ४–१...
स्टोक्स बने आईसीसी वर्ष खेलाडी
काठमाडौँ । इङ्ल्याण्डका अल राउन्डर बेन स्टोक्सले आईसीसी वर्ष खेलाडी बन्दै प्रतिष्ठित सर गार्फिल्ड सोबर्स ट्रफी हात पारेका छन् ।
गत वर्ष उत्कृष्ट प्रदर्शन गरेका स्टोक्सले इङ्ल्याण्डलाई पहिलो विश्वकप दिलाउन...
पोखरामा प्याराग्लाइडिङ वल्र्डकप ‘एशियन टुर’
कास्की । आगामी फागुन ११ देखी १७ (फेब्रुअरी २३ देखी २९) गतेसम्म पोखरामा प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर तथा १९ औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशीप हुने भएको छ ।
नेपाल...