कांग्रेसको तल्लो तहमा दुई चरणको अधिवेशन हुँदै
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी महाधिवेशनअघि तल्लो तहको दुई चरणको अधिवेशन गर्ने भएको छ ।
संघीय संरचनाअनुसार विधान संशोधन गरेको कांग्रेस अहिले तल्लो तहको संरचना निर्माणमा जुटेको छ ।...
राजनीतिक प्रतिवेदनमै दुई अध्यक्षबीच रस्साकस्सी
नेपाल कम्युनिष्ट पार्टी्भित्र राजनीतिक प्रतिवेदनको विषयलाई लिएर अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच रस्साकस्सी सुरु भएको छ ।
पार्टी एकतापछि गठन भएको राजनीतिक प्रतिवेदन कार्यदलले बुझाएको प्रतिवेदन अझै...
पारिश्रमिकको रकमबाट तरुण दलद्धारा बालगृहमा सहयोग
हेटौंडा– हेटौंडा–५ मा रहेको ग्रामीण जीवनस्तर सुधार मञ्चद्धारा सञ्चालित हाम्रो घर बालगृहमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल मकवानपुरले बुधबार खाद्यान्न सहयोग गरेको छ ।
नेपाली काँग्रेसका...
५० ठाउँमा मंसिरमा उपनिर्वाचन
निर्वाचन आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा कार्तिक मसान्तमा उपनिर्वाचन गराउने लक्ष्यसहित तयारी अघि बढाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि तयारी अघि बढाउन...
टेलिभिजन र अनलाइनको दर्ता र नवीकरण अब हेटौंडाबाट
हेटौंडा– प्रदेश ३ भित्र सञ्चालन गर्ने अनलाइन तथा टेलिभिजनहरुले अब नयाँ दर्ता तथा नवीकरणको लागि अब हेटौंडामा आउनुपर्ने भएको छ । प्रदेश ३ मा कार्यरत पत्रकारहरुले पनि अबदेखि प्रेस...
प्रदेश ३ मा करको दर र दायरा बढाइँदै
हेटौंडा–प्रदेश ३ ले आगामी आर्थिक वर्षमा करको दर र दायरा दुवै बढाउने नीति लिएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेलले आइतबार प्रदेशसभामा पेश गरेको आगामी...
प्रदेश ३ को बजेटः आकार बढ्यो, पुँजीगत खर्च घट्यो
हेटौंडा–प्रदेश ३ सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । प्रदेशसभाको आइतबारको बैठकमा प्रदेशका...
अब सरकारलाई मन नपरे फेसबुक स्टाटस हटाउनुपर्नेछ
काठमाडौँ — इन्टरनेट सेवा र त्यसमार्फत प्रवाहित हुने सामग्रीमाथि बन्देज लगाउन सक्ने गरी सरकारले संसद्मा दर्ता गराएको सूचना प्रविधि व्यवस्थापनसम्बन्धी विधेयक आपत्तिजनक प्रावधान नहटाई पारित गर्न लागिएको छ ।
विधेयकका प्रावधानले...
तरुण दल मकवानपुरगढीमा सानुकान्छा
हेटौंडा–नेपाल तरुण दल मकवानपुरगढी गाउँपालिकाको तदर्थ समितिको अध्यक्षमा सानुकान्छा थिङ चयन भएको छन् ।
शनिबार भएको भेलाले थिङको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको हो । जसको ...
नेता महतले ल्याए ‘काँग्रेसको परिचय’
हेटौंडा–नेपाली कांग्रेस मकवानपुरका नेता भिमसेन महतले नेपाली कांग्रेस पार्टीको इतिहासदेखि वर्तमानसम्मको आन्दोलन, नेताहरुको योगदानलगायतको विषयमा तयार पारिएको पुस्तक ‘नेपाली कांग्रेसको संक्षीप्त परिचय’ शुक्रबार बिमोचन गरिएको छ ।
कांग्रेस...