महायज्ञ उद्घाटन गर्न नेकपा (एमाले)का अध्यक्ष ओली माैलापुर आउदै
राैतहट // नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज बिहान राैतहट जाँदैछन् । माैलापुरमा आयाेजना हुन लागेकाे मधानी महायज्ञको उद्घाटन गर्न ओली रौतहट जान लागेका हुन् ।मौलापुरका मेयर रिनाकुमारी...
सहमतिमा मात्रै एमसीसी पास गर्नुपर्छ : अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसिसी पास नहुने बताएका छन् ।
कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उनले यथास्थितिमा एमसिसी पास...
जनमत पार्टीले आन्दोलन स्थगित
काठमाडौँ — सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन स्थगित गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मौसममा प्रतिकूलतका कारण आन्दोलनका कार्यक्रम तत्काललाई स्थगित गर्ने निर्णय गरेको महासचिव चन्दन सिंहले...
भौतिक पूर्वाधारमन्त्री रेणु यादवको पद धरापमा
काठमाडौं, १३ माघ । भौतिक पूर्वाधारमन्त्री रेणु यादवको पद धरापमा परेको छ । उनलाई राजीनामा दिन दबाब बढेको छ ।
गौर हत्याकाण्डबारे विवादास्पद अभिव्यक्ति दिएपछि रेणुको चर्को आलोचना भइरहेको छ...
मधेश प्रदेशमा जनमत पार्टीको प्रदर्शनबीच राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्पन्न
जनकपुरधाम १२ माघ। मधेश प्रदेशमा जनमत पार्टीको अवरोध बीच राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्पन्न भयो ।
विहान ९ बजेदेखि राष्ट्रिय सभाको मदतान हुने तोकिएको थियो । त्यस अघि सिके राउत...
हारको डरले गठबन्धन सरकारले उपनिर्वाचन गराएन : प्रभु साह
राजविराज पुस २३। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले हारको डरले गठबन्धन सरकारले चुनाव नगराएको आरोप लगाएका छन् ।
शुक्रबार राजविराजस्थित राज रंगशालामा आयोजित नेकपा एमालेको नवौं...
जनमत पार्टीको नेता ललित मल्लिक द्वारा प्रशासनलाई चेतावनी
रौतहट १० पुष।। रौतहट प्रशासनको अवरोध पुर्ण क्रियाकलाप प्रति गंभिर ध्यानाकर्षण भएको भन्दै जनमत पार्टीका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रकाशन विभाग प्रमुख ललित मल्लिक शानू ले आज एक विज्ञेप्ति निकालेर...
कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित
काठमाडौ । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । पार्टीको १४ औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको बिहीबार भएको मतगणनामा दुई महामन्त्रीमा थापा...
नेपाली कांग्रेस : दोस्रो चरणको मतदान राती १० बजेदेखि सुरु हुने
काठमाडौं- नेपाली कांग्रेसको सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदान मंगलबार राती १० बजेदेखि सुरु हुने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य एगराज पोखरेलले राती १० बजेदेखि सभापतिको...
अपडेट : काँग्रेस सभापतिको मतगणना–२१ सय मत गनिसक्दा देउवाकै अग्रता
काँग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले अग्रता बनाएका छन् । राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा देउवाको अग्रता कायम रहेको हो ।अहिलेसम्म २१ सय ०६ मत गनिसक्दा देउवाले ९९१...













