विप्लव समूहका पोलिटब्यूरो सदस्य कार्की नेकपा प्रवेश

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पोलिटब्यूरो सदस्य मोहन कार्की सत्तारुढ दल नेकपामा प्रवेश गरेका छन् । शनिबार बिहान नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा...

सिके राउतले दिए उपेन्द्र यादवलाई जीतको बधाई

बारा २ बाट प्रतिनिधि सभा सदस्य पदमा विजयी जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई बधाई दिएका छन्।  यही वैशाख १० गते भएको उपनिर्वाचनमा यादव जनमतकै उम्मेदवार शिवचन्द्र कुशवाहालाई...

नेपाली कांग्रेसको युवा नेता नितिश कुमार गुप्ताले बाढी पिडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारको...

रौतहट ६ साउन ।। रौतहट जिल्लाको नेपाली कांग्रेसको युवा नेता नितिश कुमार गुप्ताले बाढी पिडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ । आईतबार देखि परिरहेको अविरल बर्षाको...

रेशम चौधरीको आममाफीविरुद्धको मुद्धामा सर्वोच्चमा आज सुनवाई हुदैँ

काठमाडौं । टीकापुर नरसंहारमाका दोषी ठहर पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ आज हुँदैछ । शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न...

नेपाली कॉंग्रेस क्षेत्र न. ३ का स्थानीय तहहरुको नगर कमिटी को सभापति चयन

रौतहट ३ साउन ।। नेपाली कांग्रेस क्षेत्र नं ३ को क्षेत्रिय सभापति रामभरोस प्रसाद यादव को अध्यक्षता मा कटहरीया न पा इस्थित त्रिशक्ति इंग्लिश बोर्डिङ स्कूल को प्राङ्गण मा...

उम्मेदवारविरुद्ध परेका उजुरीको छानबिन गरिंदै, आजै निर्णय गरिने

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गरिंदै छ । निर्वाचन आयोगले मंगलबार उजुरी आह्वान गरेको थियो । उम्मेदवारविरुद्ध मंगलबार...

नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने

काठमाडौं // प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनित्रिसभाको रिक्त सभामुख पदमा उम्मेदवारी नदिने भएको छ। मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो। संसदीय दलले सभामुखमा...

पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश

काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन्...

आलमलाई पुनः ८ दिनको म्याद थप

रौतहटको राजपुर बमकाण्ड आरोपमा पक्राउ परेका रौतहट क्षेत्र नम्बर २ का सासंद मोहमद आफताब आलमबारे अनुसन्धान गर्न अदालतले पुनः ८ दिन म्याद दिएको छ । जिल्ला अदालत रौतहटले आलमलाई तेस्रो...

अब सरकारलाई मन नपरे फेसबुक स्टाटस हटाउनुपर्नेछ

काठमाडौँ — इन्टरनेट सेवा र त्यसमार्फत प्रवाहित हुने सामग्रीमाथि बन्देज लगाउन सक्ने गरी सरकारले संसद्मा दर्ता गराएको सूचना प्रविधि व्यवस्थापनसम्बन्धी विधेयक आपत्तिजनक प्रावधान नहटाई पारित गर्न लागिएको छ ।  विधेयकका प्रावधानले...

लोकप्रिय

ताजा अपडेट