राजनीतिक प्रतिवेदनमै दुई अध्यक्षबीच रस्साकस्सी
नेपाल कम्युनिष्ट पार्टी्भित्र राजनीतिक प्रतिवेदनको विषयलाई लिएर अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच रस्साकस्सी सुरु भएको छ ।
पार्टी एकतापछि गठन भएको राजनीतिक प्रतिवेदन कार्यदलले बुझाएको प्रतिवेदन अझै...
मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् ।यसका लागि दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको छ ।
केन्द्रमा समीकरण फेरिएपछि मधेश सरकारबाट चैत...
शुभकामना आदानप्रदान सम्पन्न
रामप्रवेश बैठा // रौतहट जिल्लामा कटहरिया नगरपालिका द्वारा आयोजित शुभ दीपावली र पावन पर्व छठको अवसरमा शुभकामना_आदानप्रदान प्रदान कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुदै प्रमुख अतिथि जनप्रिय नेता पुर्व...
स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन के-के कागजपत्र चाहिन्छ?
काठमाडौं : स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते देशभरि हुँदैछ। निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले आवश्यक तयारी द्रूत गतिमा गरिरहेको छ। राजनीतिक दलहरु र आकांक्षी उम्मेदवारहरु पनि चुनावी अभियानमा...
समाजिक सदभाव बिगार्ने षडयन्त्र गर्दै किरण साह ः मेहता
रौतहट १३ कार्तिक । हिन्दुहरुको महान पर्व छठको पूर्व संध्यामा रौतहट क्षेत्र नं.२ का केहि स्थानिय नेताको कारण समाजिक सदभाव विथोलने प्रयास भई रहेको ईशनाथ नगरपालिकाका नेकपा नेता...
आलमलाई सफाई दिने न्यायाधीशलाई कालो मोसो
काठमाडौं । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश खुशीराम थारूमाथि बिहीबार इजलासमै कालो मोसो छ्यापिएको छ ।
नेकपा (बहुमत) धर्मेन्द्र बास्तोला नेतृत्वका कार्यकर्ताले यो घटना गराएको पर्सा प्रहरीले जनाएको छ...
एकीकृत समाजवादीमा जिम्मेवारी हेरफेर गरिँदै
काठमाडौँ, ५ साउन : नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज बिहान सुरु भएको छ । बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर तथा पार्टी त्याग गरेका केही नेताको पद रिक्त रहेकाले...
नयाँ मन्त्रीहरुको शपथग्रहण
काठमाडौँ । नवनियुक्त नौ जना मन्त्री तथा राज्यमन्त्रीहरुले शपथग्रहण गरेका छन् । बिहीबार शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई शपथ ग्रहण गराएका हुन्...
प्रदेश २ सरकार र स्थानीय तहबीच विवाद धार्मिक आस्थामाथि खेलवाड नगर्न मेयरको मुख्यमन्त्रीलाई चेतावनी
बारा । गढीमाई मेला व्यवस्थापन तथा रेखदेख गर्ने अधिकारबारे प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले विवादास्पद अभिव्यक्ति दिएको भन्दै एक जनप्रतिनिधिले प्रतिवाद गरेका...
काँग्रेस नेता भन्छन्, कम्युनिष्टले देशमा गम्भीर षड्यन्त्र गर्दैछन्
हेटौडा–नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसहमहामन्त्री अर्जुनरसिंह केसीले वर्तमान सरकारले अधिनायकवादी शासन चलाई देशमा गम्भीर षड्यन्त्र रचिरहेको आरोप लगाएका छन् ।
काँग्रेसले बैशाख २५ गतेदेखि आयोजना गरेको जागरण अभियानको...













