उम्मेदवारको अन्तिम नामावली प्रकाशन, ५७ जनाद्वारा उम्मेदवारी फिर्ता
काठमाडौं: नेपाली कांग्रेसले १४औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। निर्वाचन समितिले प्रकाशन गरेको नामावलीअनुसार सभापतिमा ५, दुई उपसभापतिका लागि ७, दुई महामन्त्रीका लागि...
बारा-२ काे उपनिर्वाचनमा पराजित उम्मेदवारहरूबीच प्रतिश्पर्धा
बारा। गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय व्यहोरेका चर्चित अनुहारसहित ३६ जनाले बारा-२ को उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
कलैयास्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको निर्वाचन...
मधेशमा छैटौं पटक मन्त्रिपरिषद विस्तार, अझै राज्यमन्त्री थप्ने तयारी
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार छैटौं पटक मन्त्रिपरिषद विस्तार गरे । नेपाली कांग्रेसबाट मोहम्मद समिम गृह संचार तथा कानुनमन्त्री बन्दा जनमत पार्टीबाट चन्दन सिंहलाई श्रम तथा...
उम्मेदवारसँग तत्काल १५ हजार जरिवाना नलिन उच्च अदालतको अल्पकालीन आदेश
काठमाडौं । उच्च अदालत पाटनले खर्च विवरण सार्वजनिक नगरेको नाममा प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारलाई जरिवाना नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
सोमबार न्यायाधीश ऋषिराम दवाडीको इजलासले उम्मेदवारलाई १५ हजार...
पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ
काठमाडाैँ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा प्रहरीले खाँणलाई पक्राउ गरेको हो । शरणार्थी प्रकरणमा यसअघि...
माओवादी केन्द्रको प्रदेश सम्मेलन आज
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आज (शनिवार) एकसाथ प्रदेश सम्मेलन गर्दै छ । पार्टीका सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० मध्ये ९ वटा प्रदेश कमिटीका सम्मेलन हुन...
रेशम चौधरीलाई सजाय माफी दिन राष्ट्रपति समक्ष सिफारिस
काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको सजाय माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई माफीको लागि सिफारिस गर्ने...
वामदेव गौतमले आज नयाँ राजनीतिक दल घोषणा गर्ने
काठमाडौं। वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन्। आज दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा कार्यक्रम गरी नयाँ दलको घोषणा गर्ने तयारी भएको हो।
राष्ट्रिय सभाका सांसद रहेका गौतमले कम्युनिष्ट...
प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता जारी
बैशाख २६ गते । नक्कली शरनार्थी काण्डले देश तातेको बेला प्रमुख तीन दलका अध्यक्षको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,...
राष्ट्रपतिले आममाफी दिएपछि पूर्वसांसद रेशम चौधरी रिहा
कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय भोगिरहेका पूर्वसांसद रेशम चौधरी रिहा भएका छन् । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै चौधरी आज बिहान डिल्लीबजार कारागारबाट रिहा...















