नातासा ईन्टरप्राइजेज राजपुरको पानीटंकी बजार स्थित बाबू साहेबको घरमा खुल्यो

166
Exif_JPEG_420

रौतहट ।। नातासा ईन्टरप्राइजेज मनी ट्रान्सफर रौतहटको राजपुर नगरपालिका स्थित रहेको पानीटंकी बजार अकोलवा जाने बाटोमा आज जनमत पार्टीको बिधायक प्रत्याशी शेख जमसैद र जनमत पार्टीको बिधायक प्रत्याशी मो. आलम उर्फ बाबू साहेबको सन्युक्त रूपमा नातासा ईन्टरप्राइजेज मनी ट्रान्सफर उद्घाटन भएको छ ।

नातासा ईन्टरप्राइजेज मनी ट्रान्सफरमा कुनै पनि देश बाट पैसा पठाउन र पाउनको लागी साथै ड्राइभिङ्ग लाइसेन्स तथा अनलाइन फारम सम्बन्धि सम्पुर्ण काम गरिन्छ जनमत पार्टीको बिधायक प्रत्याशी मो. आलम उर्फ बाबू साहेबले बताउनुभयो ।

सो उद्घाटन नातासा ईन्टरप्राइजेज मनी ट्रान्सफर कार्यक्रममा राजपुर नगरपालिका -७ वडा अध्यक्ष शेख इन्ताज , जनमत पार्टीको नगर इन्चार्ज शेख फेराज , नेपाली काङ्ग्रेस पुर्व वडा अध्यक्ष शेख इन्ताजुल , नेकपा एमाले वडा प्रत्याशी शेख नसिम अक्तर , जनप्रतिनिधि , पत्रकार लगायत सयौंको संख्यामा उपस्थिति रहेको थियो ।