रौतहट। रौतहटको देवाही गोनाही नगरपालिका अन्तर्गत रहेको बिभिन्न पार्टी परित्याग गरि आज आइतबार जनमत पार्टीमा प्रवेश छ
आज रौतहट जिल्लाको देवाहि गोनाही नगरपालिका स्थित प्रेमपुर देवा बजारमा पार्टी प्रवेश तथा भेटघाट कार्यक्रमको प्रमुख अतिथि शिक्षा तथा सांस्कृतिक मन्त्री महेश प्रसाद फोमा कार्यक्रम भब्यको सम्पन्न भएको छ।
आज देवाहि गोनाही नगरपालिकाको युवा नेता मनोज पटेल, बरिया मदरसाका अध्यापक शेख करनैल रहिवासी राजाहरु सम्मिलित सयौं जनता आज जनमत पार्टीमा प्रवेश गरेका छन् ।
सो कार्यक्रममा सहभागी रौतहट क्षेत्र नन २ (क) को बिधायक प्रत्यासी शेख मोहम्मद आलम उर्फ बाबु साहेब, जनमत पार्टीको रौतहट जिल्ला ईन्चार्ज शेख जमसैद, महिला नेत्री अनिता साह लगायतका नेताहरु सहभागी रहेको थिए ।