आधारभुत पत्रकारितासम्बन्धी ७ दिने तालिम सम्पन्न

रौतहट १३ माघ । रौतहटको दुर्गाभगवती गाउँपालिकामा एक हप्ते आधारभूत पत्रकारिता तालिम समापन भएको छ । दुर्गा भगवती ९६.६ मेगाहर्ज दुर्गा भगवती गाउँपालिका वार्ड न. २ ,रौतहटले आयोजना गरेको...

बस दुर्घटना हुँदा दुई दर्जन घाइते, दुईकाे अवस्था गम्भीर

सर्लाही // सर्लाहीमा यात्रुवाहक बस राेकिराखेकाे ट्याक्टरसँग सठाेक्किँदा दुई दर्जन यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाकाे अवस्था गम्भीर छ । पूर्व पश्चिम लाेकमार्ग अन्तर्गत सर्लाहीकाे हरिवनमा बिहीबार राति भैरहवाबाट...

निजिक्षेत्रको लगानी भित्र्याउन मधेश सरकार प्रयासरत : मुख्यमन्त्री राउत

राजविराज , माघ १३ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले निजि क्षेत्रको लगानी भित्र्याउन प्रदेश सरकार हरसम्भव प्रयास गरि रहेकोे बताउनु भएको छ । सप्तरी उद्योग वाणिज्य संघद्वारा नवनिर्वाचित...

भौतिक पूर्वाधारमन्त्री रेणु यादवको पद धरापमा

काठमाडौं, १३ माघ । भौतिक पूर्वाधारमन्त्री रेणु यादवको पद धरापमा परेको छ । उनलाई राजीनामा दिन दबाब बढेको छ । गौर हत्याकाण्डबारे विवादास्पद अभिव्यक्ति दिएपछि रेणुको चर्को आलोचना भइरहेको छ...

रौतहटमा छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु

रौतहट // रौतहटमा सवारी दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ। गरुडा नगरपालिका– ४ स्थित बैरियागाउँमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा गढीमाई नगरपालिका–...

भारतीय गाडीको ठक्करबाट बारामा २ जनाको मृत्यु

बिरगंज १३ माघ । बाराको सिसहनीयामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । वीरगन्ज कलैया सडकखण्डमा भारतीय नम्बरको गाडीको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । बाराको कलैया...

मधेश प्रदेशमा जनमत पार्टीको प्रदर्शनबीच राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्पन्न

जनकपुरधाम १२ माघ। मधेश प्रदेशमा जनमत पार्टीको अवरोध बीच राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्पन्न भयो । विहान ९ बजेदेखि राष्ट्रिय सभाको मदतान हुने तोकिएको थियो । त्यस अघि सिके राउत...

बेहुला चढ्ने रथले कुल्चिएर बारामा २ जनाको मृत्यु , १६ जना भन्दा बढी...

श्याम गुप्ताबारा । बेहुला चढ्ने रथले कुल्चिएर बारामा दुई जनाको मृत्यु भएको छ , भने १६ जना भन्दा बढी घाईते भईका छन् । जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नं.३ मा...

नेकपा ( एकीकृत समाजवादी)मा आज कयौं प्रभावशाली नेताहरुले पार्टी प्रवेश

रौतहट । नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी)मा आज शनिबारका दिन कयौं प्रभावशाली नेताहरुले पार्टी प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी नेपाल रौतहटको जिल्ला समिति सदस्य एवं माधव नारायण नगरपालिका...

दुर्गा भगवती गाउँपालिका वार्ड न ३ मत्सरीमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

रौतहट । रौतहट जिल्लामा २ वटा गाउँपालिका मध्ये दुर्गा भगवती गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ । सामाजिक सुरक्षा भत्ता लिई रहेका ७० बर्ष उमेर भन्दा माथिका बृद्ध बृद्धालाइ...

लोकप्रिय

ताजा अपडेट