बाढीपहिरोमा परी २२ जनाको मृत्यु

विराटनगर ३ कात्तिक । बाढी र पहिरोमा परी प्रदेश १ मा २२ जनाको मृत्यु भएको छ । अविरल वषर्ासँगै आएको बाढी र पहिरोका कारण पहाडी जिल्लामा २० र तराईका...

थुनुवाको मृत्यु पछि सुनसरीमा झडप

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी परिसर तनावग्रस्त बनेको छ। पीडितका आफन्तसहित भीडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडप भएको छ। ढुङ्गामुडापश्चात प्रहरीले प्रर्दशनकारीलाई लखेट्न ढी अश्रुग्यास...

प्रदेश १ मा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

बिराटनगर ६ असार, । प्रदेश १ मा थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । शनिबार मोरङ सुनसरी र झापा गरी तीन जिल्लामा ११ जना...

नगरपालिकाका अधिकृतकाे वार्षिक कार्य प्रगति

रौतहट // रौतहटको इशनाथ नगरपालिकाले वार्षिक कार्य प्रगति स्वास्थ्य,शिक्षा,भौतिकपूर्वाधार,समाजिक सुरक्षा,कृषिलगायत बिभिन्न बिषयमा तल उल्लेखित कार्यहरु गरेको ब्यहोरा प्रकाशन गरेको छ ।१) कर्मचारीहरुलाई बठैक गरी समस्याबारे छलफल गरेको२) कर्मचारीहरु समउमै...

कोरोना भाइरसबाट संक्रमितमध्ये थप ८ जना आज बिहान डिस्चार्ज

विराटनगर, वैशाख २६ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये थप ८ जना आज बिहान डिस्चार्ज भएका छन् । विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरिएका मध्ये ८ जना कोरोना...

प्रदेश नं १ मा कोभिड–१९को संख्या २८ पुगियाे

काठमाडौं । प्रदेश नं १ मा कोरोना संक्रमिको संख्या २८ पुगेको छ ।पछिल्लो परीक्षणमा दुई महिलासहित पोजेटिभको संख्या २८ पुगेको प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित सूचना...

सातवटै प्रदेशमा कोरोना परीक्षण सुरु

काठमाडौं । उपत्यकाबाहिर कोरोना (कोविड १९) नमुना परीक्षण धमाधम भइरहेको छ । मंगलबार परीक्षणको लागि मेसिन पुगेपछि अब सातवटै प्रदेशमा नमुना परीक्षण धमाधम सुरु भएको छ । धरानस्थित विपी कोइराला...

कोरोना भाइरसका कारण प्रदेश एक सरकारले प्रमुख नाकाहरु समन्वय गरी बन्द

मोरङ-कोविड १९ कोरोना भाइरसका कारण प्रदेश एक सरकारले प्रमुख नाकाहरु समन्वय गरी बन्द तथा व्‍यवस्थित गर्नका लागि संघीय सरकार समक्ष अनुरोध गर्ने जनाएको छ। शुक्रबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा...

विद्य‌ुत चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ

राजविराज– सप्तरीको राजविराजबाट विद्य‌ुत चोरी गरेको आरोपमा प्रहरीले मंगलबार ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको राजविराज नगरपालिका वडा–१ बस्ने सतनारायण साह, दिनेश यादव, एकराम यादव, वडा नंं २...

मेयर साहमाथि हातपात गरेको आरोपमा तीनजना पक्राउ

राजविराज : सप्तरीको डाकनेश्वरी नगरपालिकाका नगर प्रमुख ६८ वर्षीय शिवनारायण साहमाथि दुव्र्यवहार गरेको आरोपमा तीनजना युवक पक्राउ परेका छन् । नगर प्रमुख साहमाथि गालीगलौज गर्दै कर्मचारीहरुमाथि हातपात गरेको आरोपमा डाकनेश्वरी...

लोकप्रिय

ताजा अपडेट