मुख्यमन्त्री पौडेल अस्पताल भर्ना, एक हप्तासम्म आराम गर्नुपर्ने
हेटौंडा– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएका छन् । मुटुको नियमित परीक्षणका लागि काठमाण्डौंको सहिद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आईतबारबाट...
स्थापना दिवसमा आश्रममा सहयोग
हेटौंडा–मोबाइल एशोसिएसन अफ नेपाल मकवानपुरको आठौं स्थापना दिवसको अवसरमा हेर्टौंडा– २ मा रहेको ओम वृद्धाश्रममा नगद सहयोग गरिएको छ ।
आश्रमको भवन निर्माणको लागि सहयोगस्वरुप मोबाइल एशोसिएसनले नगद १०...
शिक्षिकाको कुटाईबाट चौधजना विद्यार्थी घाइते
रोल्पाको एक विद्यालयमा शिक्षिकाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन् । दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट घाइते चौध विद्यार्थी...
अब बिहेको निम्तोमा उमेर खुलाउनैपर्नेै
सिन्धुलीमा जति गरे पनि बालविवाह कम भएन । वाक्क भएका सबै स्थानीय तहले मिलेर नयाँ उपाय निकालेका छन्– ‘बिहेको निम्तोपत्रमा बेहुला–बेहुलीको उमेर खुलाउनुपर्ने । ’ सिन्धुली बाल विवाहमुक्त जिल्ला...
सेनामा किन बढ्यो निराशा, आत्महत्या बढ्दो
नेपाली सेनामा आत्महत्याको क्रम बढ्न थालेपछि सैन्य मुख्यालय चिन्तित बनेको छ। जंगीअड्डाले कारण पहिचान गरी आत्महत्या निर्मूल पार्न आन्तरिक छलफल र अध्ययन अघि बढाएको छ । पछिल्लो अध्ययनमा सेनाले...
लेकाली बसिफाँटमा निर्वाचनबाट क्याप्टेन चयन
हेटौंडा–मकवानपुरको भीमफेदी गाउँपालिका–९ मा रहेको लेकाली बसिफाँट माध्यमिक विद्यालयले विद्यार्थीलाई निर्वाचन प्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्यले पूर्ण प्रयोगात्मक निर्वाचनबाट प्रतिनिधि चयन गरेको छ ।
विद्यार्थीलाई गोप्य मतदान, प्रतिनिधि...
खानेपानीको लागि रिङ सहयोग
हेटौंडा–मनहरी गाउँपालिका–३ ठाडोखोला दोभानमा खानेपानीको इनार बनाउनको लागि रिङ सहयोग गरिएको । नेपाल तरुण दल हेटौंडा उपमहानगरपालिकाका सचिव जंगबीर रुम्बाले उपभोक्ता समितिलाई १५ थान रिङ सहयोग गरेका हुन्...
पढ्ने उमेरमा आमा बन्दै बालिका, हेटौंडामा नौ महिनामै दुईसय सुत्केरी
हेटौडा–हेटौंडा उपमहानगरपालिका–१३ कि सबिता लामा (नाम परिवर्तन) ले करिब डेढ वर्षअघि १६ वर्षको उमेरमै हेटौंडा–१२ का १८ वर्षीय आकाश लामा (नाम परिवर्तन ) सँग भागी बिहे गरिन् । १७...
सामाजिक सञ्जाल दुरुपयोग:ख्याल–ख्यालमै होला झेला
पति वैदेशिक रोजगारीका लागि कतार पुगेपछि साजना (नाम परिवर्तन) काठमाडौं आइन् । फेसबुकमै एक युवकसँग उनको चिनजान भयो । बेलाबखत भेटेर उनीहरूले शारीरिक सम्बन्धसमेत राखे । फेसबुकमा च्याट गर्दा...