आजको मौसम : देशभर वर्षा र हिमपात

काठमडौँ । नेपालमा अहिले पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। जसको कारण नेपालको पश्चिमी, मध्य भू–भागमा र पुर्वी पहाडी भू–भागमा सामान्य देखि पूर्णतया बदली रहेको छ। जल तथा मौसम...

कोरोना भाइरस (कोभिड–१९) को नगरपालिकाद्वारा सम्पूर्ण हाटबजार बन्द

रौतहट, ९ चैत । रौतहटको चन्द्रपुर नगरपालिकाले नगरपालिका भित्र लाग्दै आएका सम्पूर्ण हाटबजारहरु बन्द गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको रोकथाम गर्ने उद्धेश्यले नगरपालिकाले यस्तो निर्णय गरेको...

अख्तियारको ३२ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार ३२औँ स्थापना दिवस मनाउँदै छ। मिलेर फालौँ भ्रष्टाचारको जालो, सुशासन प्रवर्द्धनमा गरौँ हातेमालो’ भन्ने नाराका साथ ३२ औँ स्थापना दिवस मनाइरहेको हो ।आयोगको...

त्रिभुवन विमानस्थलमा राति आगलागी

काठमाडौं माघ २७ : त्रिभुवन विमानस्थलमा सोमबार राति आगलागी भएको छ। विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलतर्फ रहेको एउटा कफी शपबाट आगो लाग्न सुरु भएको हो। आगलागीपछि विमानस्थलको धावनमार्गसम्म बाक्लो धुवाँको मुस्लो...

सार्वजनिक बस दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौँ । स्वयम्भूमा सार्वजनिक बस अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा बस चालक रहेको प्रहरीले जनाएको छ ।  बस चालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी...

गृहमन्त्री थापा ६ दिनका लागि चीन प्रस्थान

काठमाडौं // गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आइतबार चीन प्रस्थान गरेका छन्। चिनियाँ पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणमा गृहमन्त्री थापा ६ दिने भ्रमणका लागि आइतबार बिहान बेइजिङतर्फ प्रस्थान गरेका हुन्। भ्रमण क्रममा...

राष्ट्रिय सभा चुनावको मतपत्र तयार

काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि आवश्यक मतपत्र छपाइ गरी सातवटै प्रदेशमा पठाइएको जनाएको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेको १८ सदस्यका लागि माघ ९ मा निर्वाचन...

भारतसंग जोडिएका रौतहटको तिन वटा नाका बन्द, सिमावर्ती क्षेत्रमा उच्च सुरक्षा व्यवस्था

प्रभातकुमार झारौतहट, ९ चैत । रौतहट जिल्लाको भारत संग जोडिएको तिन वटा छोटी भन्सारबाट आवागमन आईतवार देखि बन्द गरिएको छ ।भारतमा कोरोना भाइरस तिव्र रुपमा फैलिरहदा नेपाली जनतालाई सुरक्षित...

थप ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ । नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ , वीपी स्वास्थ्य प्रतिष्ठानको परीक्षणमा एक स्वास्थ्यकर्मीसहित तीन जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । यो संगै नेपालमा...

नेपाल चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्कीकाे जित निश्चित

काठमाडौ ।। नेपाल चिकित्सक संघमा डा. लोचन कार्की निर्वाचित हुने निश्चित भएको छ। यसपालिको निर्वाचनमा जम्मा ६ हजार १ सय ५२ मत खसेको थियो। ५ हजार २ सय ८५ मत...

लोकप्रिय

ताजा अपडेट