प्रदेश ३ को बजेटः आकार बढ्यो, पुँजीगत खर्च घट्यो
हेटौंडा–प्रदेश ३ सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । प्रदेशसभाको आइतबारको बैठकमा प्रदेशका...
अब सरकारलाई मन नपरे फेसबुक स्टाटस हटाउनुपर्नेछ
काठमाडौँ — इन्टरनेट सेवा र त्यसमार्फत प्रवाहित हुने सामग्रीमाथि बन्देज लगाउन सक्ने गरी सरकारले संसद्मा दर्ता गराएको सूचना प्रविधि व्यवस्थापनसम्बन्धी विधेयक आपत्तिजनक प्रावधान नहटाई पारित गर्न लागिएको छ ।
विधेयकका प्रावधानले...
तरुण दल मकवानपुरगढीमा सानुकान्छा
हेटौंडा–नेपाल तरुण दल मकवानपुरगढी गाउँपालिकाको तदर्थ समितिको अध्यक्षमा सानुकान्छा थिङ चयन भएको छन् ।
शनिबार भएको भेलाले थिङको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको हो । जसको ...
नेता महतले ल्याए ‘काँग्रेसको परिचय’
हेटौंडा–नेपाली कांग्रेस मकवानपुरका नेता भिमसेन महतले नेपाली कांग्रेस पार्टीको इतिहासदेखि वर्तमानसम्मको आन्दोलन, नेताहरुको योगदानलगायतको विषयमा तयार पारिएको पुस्तक ‘नेपाली कांग्रेसको संक्षीप्त परिचय’ शुक्रबार बिमोचन गरिएको छ ।
कांग्रेस...
गुठी विधेयक संसदबाट पारित हुन नदिने देउवाको चेतावनी
हेटौंडा– पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदमा पेश गरेको गुठी विधेयक खारेज नगरे कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । नेपालको संस्कृति र पहिचान नै...
हेटौंडा–१८ को बिकास गतिबिधि अब इन्टरनेटमा
हेटौंडा/ हेटौंडा उप महानगरपालिका– १८ नम्बर वडाको गतिबिधि अब बिश्वभर हेर्न सकिने भएको छ । सो वडाले आफ्नो छुट्टै बेभ साईट संचालनमा ल्याएको हो ।
वेभ साईटमा बिकास गतिबिधि,...
स्थानीय तहका प्रमुखलाई मुख्यमन्त्रीको चेतावनीः आफूलाई राजा नसम्झनुस्
हेटौंडा– प्रदेश र स्थानीय तहबीचको असमझदारीलाई हटाउँदै साझा प्रतिवद्धतापत्र जारी गर्नको लागि भन्दै बोलाइएको प्रदेश ३ को समन्वय परिषद् बैठकको सुरुवातमै राजस्व बाँडफाँडलगायतको विषयमा विवाद उत्पन्न भएको...
मुटुको सफल उपचारपछि मुख्यमन्त्री पौडेल डिस्चार्ज
हेटौंडा– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आईतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । गत १९ गते अस्पताल भर्ना भएका मुख्यमन्त्री पौडेल एक हप्ता अस्पताल बसाईपछि डिस्चार्ज भएका हुन्...
काँग्रेस नेता भन्छन्, कम्युनिष्टले देशमा गम्भीर षड्यन्त्र गर्दैछन्
हेटौडा–नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसहमहामन्त्री अर्जुनरसिंह केसीले वर्तमान सरकारले अधिनायकवादी शासन चलाई देशमा गम्भीर षड्यन्त्र रचिरहेको आरोप लगाएका छन् ।
काँग्रेसले बैशाख २५ गतेदेखि आयोजना गरेको जागरण अभियानको...
करोडको गाडी चढ्न अनुमति नपाएपछि मुख्य न्यायाधीवक्ताले दिए राजीनामा
हेटौंडा–प्रदेश ३ का मूख्य न्यायाधीवक्ता सुर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन् । न्यौपानेले बिहीबार मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाउएका हुन् ।
प्रमुख सचिव आनन्दाराज ढकाल समक्ष राजीनामा बुझाएको न्यौपानेले बताए ।...





