काँग्रेस नेता भन्छन्, कम्युनिष्टले देशमा गम्भीर षड्यन्त्र गर्दैछन्

हेटौडा–नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसहमहामन्त्री अर्जुनरसिंह केसीले वर्तमान सरकारले अधिनायकवादी शासन चलाई देशमा गम्भीर षड्यन्त्र रचिरहेको आरोप लगाएका छन् । काँग्रेसले बैशाख २५ गतेदेखि आयोजना गरेको जागरण अभियानको...

अख्तियार र महालेखाका प्रमुख नै लिन्छन् दोहोरो सुविधा

पियनको पेन्सन खाने सर्वसाधारणको वृद्धभत्ता रोकिन्छ, तर संवैधानिक आयोगका पदाधिकारीले कुन नैतिकतामा दोहोरो सुविधा लिन्छन् ? संविधान भन्छ– उच्च नैतिक चरित्र भएका व्यक्ति संवैधानिक निकायको पदाधिकारी बन्न सक्नेछन् । स्वच्छ छवि...

करोडको गाडी चढ्न अनुमति नपाएपछि मुख्य न्यायाधीवक्ताले दिए राजीनामा

हेटौंडा–प्रदेश ३ का मूख्य न्यायाधीवक्ता सुर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन् । न्यौपानेले बिहीबार मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाउएका हुन् । प्रमुख सचिव आनन्दाराज ढकाल समक्ष राजीनामा बुझाएको न्यौपानेले बताए ।...

फूल खेतीमा रमाउँदै वडाध्यक्ष

हेटौंडा– जनताको कामको अलवा आफ्नो बारीमा बेमौसमी फूलखेती गरी व्यवसायिक कृषकको समेत परिचय बनाएपछि हेटौंडा–१२ नम्बर वडा अध्यक्ष ललित घलानले धेरैको प्रशंसा बटुलेका छन् । फूलखेतीबाट उनले मनग्य...

अब सबै स्थानीय तहमा प्राविधिक शिक्षा, साढे एक अर्ब बजेट विनियोजन

काठमाडौं : मुलुकभरका सबै स्थानीय तहमा प्राविधिक शिक्षाको विकास र विस्तार गर्न सरकारले एक अर्ब ७२ करोड बजेट विनियोजन गरेको छ। मुलुकभरका  ७५३ स्थानीय तहहरुमा आगामी आर्थिक वर्षमा प्राविधिक...

राक्सिराङमा संगठन बलियो बनाउँदै नेकपा

हेटौंडा– मकवानपुरको राक्सिराङ गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपाको अगुवा कार्यकर्ता भेला तथा दुई दिने प्रशिक्षण बुधबार समापन भएको छ । राक्सिराङ गाउँपालिका ३ मा आयोजना भएको प्रशिक्षणमा राक्सिराङ...

नाकको हड्डी भाँच्न एक करोड !

मोरङ — सुनसरीको इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले मंगलबार इटहरीका पत्रकार विराट अनुपमलाई फोनमा धम्की दिए, ‘तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको छु ।’ यो धम्कीबारे सञ्चारमाध्यम र...

पूर्वलडाकुको यो बिजोग, जसलाई घरपालुवा जनावरसँगै सुताइन्छ

आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेको अचेत आमाको पीडा हेर्ने गर्छन् । आमाको जलेको खुट्टा पनि अशक्त अवस्था देख्दा उनी भक्कानिन्छन् । तत्कालीन माओवादी द्वन्द्वमा...

यसकारण चर्कियो ओली–नेपाल विवाद

सत्तारुढ नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच केन्द्रीय सदस्यको जिम्मेवारीमा फेरि विवाद देखिएको छ ।  ओली–नेपाल असमझदारी प्रदेश पदाधिकारी चयनमा पनि देखिएको थियो ।...

३ महिना बन्धक बनाएर सामूहिक बलात्कार

धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरी फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कदै थिइन् । दिदीबहिनी आफ्नै सुरमा हिँडिरहेका थिए । अकस्मात् उनीहरुका अगाडि तीनजना चढेको...

लोकप्रिय

ताजा अपडेट