प्रधानन्यायाधीशको राजिनामा माग गर्दै राैतहटको वकिल पनि आन्दोलित

736

गाैर ।नेपाल वार एसोसिएसनले प्रधान न्यायाधीशको राजिनामा माग गर्दै थालेको आन्दोलनमा राैतहटका कानुन व्यवसायी आन्दोलित भएका छन । नेपाल वार एसोसिएसन राैतहटका अध्यक्ष राजाराम यादवकाे नेतृत्वमा जिल्लाका सवै कानुन व्यवसायी आईतवार विहान १० बजे देखि हातमा कालो पट्टी बांधेर आन्दोलीत गरेका हुन । सवै कानुन व्यवसायी २ घन्टाका लागि विहान १० .००बजे देखि दिउसो १२.०० वजे सम्मका लागि राैतहट जिल्ला अदालत परिषरमा आन्दोलनको कार्यक्रम अनुसार धर्ना बसेकाे अध्यक्ष यादवले जानकारी दिनु भयाे ।