Tuesday, October 26, 2021
Home स्थानीय

स्थानीय

रौतहट , ६ भदौ । मोटरसाइकल दुर्घटनामा परी रौतहटमा एक जना विद्युत कर्मचारीको मृत्यु भएको छ । रौतहटको कटहरिया स्थित आफैले चलाएको मोटरसाइकल दुर्घटना हुंदा एक जना विद्युत कर्मचारीको मृत्यु भएको हो । देवाही गोनाही नगरपालिका वडा नं—६...
रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मत्सरीमा एक कार्यक्रम बीच साइकल वितरण गरिएको छ । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मत्सरी स्थित श्री संस्कृत माध्यमिक विद्यालयका कक्षा ८ मा अध्ययन गर्ने...
रौतहट ३ असोज ।। संविधान दिवस २०७८ को अवसरमा रौतहट जिल्ला कारागार कार्यालयमा कैदी जीवन विताई रहेका ५ जना कैदीलाइ सजाय मुक्त गरि रिहा गरिएको छ ।छैठो संविधान दिवसको अवसर पारेर राष्ट्रपति विद्या देवी भण्डारीले गरेको सजाय...
अमित ठाकुर।रौतहट।असार २७। रौतहट जिल्लाको गढीमाई नगरपालिका द्वारा निस्कासन गरिएको गिट्टी बालुवा तथा पटके सवारीसाधन करको रकम ठेकेदारले असारमसान्तको अन्तिम सातामा पनि नगरपालिकाको खातामा जम्मा गराएको छैन्। रौतहटको गढीमाई नगरपालिकामा ठेकेदारले नदीजन्य उत्खनन गरि...
अमित ठाकुर।रौतहट।असार २६। जिल्ला अस्पताल गौरका सुचना अधिकारीले राजिनामा दिएको हो। जिल्ला अस्पताल गौरका मेडिकल रेकर्डर निरीक्षकमा कार्यरत रहेको राज किशोर राउतले बिगत १ बर्ष देखि सुचना अधिकारी पदको थप जिम्मेवारी बाहन गर्दै आएको थियो। नामको लागि...
अमित ठाकुर।रौतहट।असार २१। बिश्वब्यापीमा फैलिएको नोबेल कोरोना भाईरसको बेला बन्द भएको नेपाल भारत बोर्डर १५ महिना बितिसक्दा पनि भार्तीय पक्षले खुल्ला गरेको छैन्। लगभग १५ महिना देखि बन्द रहेको रौतहट जिल्लाको सदरमुकाम गौर बैरगनिया बोर्डर नेपालले खुल्ला...
रौतहट ९ असार ।। गौर नगरपालिकाको आठौं नगर सभा आज सम्पन्न भएको छ । अगामी आर्थिक बर्ष २०७८/०७९ मा गरिने कार्यहरुको निती तथा कार्यक्रम प्रस्तुत गर्र्नुका साथै ४६ करोड ३४ लाख ५ हजार बराबरको पुंजिगत र चालु...
अमित ठाकुर।रौतहट।असार ०२ । रौतहट सबै भन्दा पुरानो नगरपालिकामा असाढे बिकाश सुरु भएको हो। गौर नगरपालिका वडा ४ मा वर्षा सुरु अगावै ३६ लाख बराबरको सडक ढलान भएको हो। सडक ढलालको एक हप्ता न बित्दै भत्किन थालेको...
रौतहट २५,जेष्ठ पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा घाईते हुनु भएको छ । सोमवार बाथरूमबाट निस्किदा चप्पल सिलिप भएपछी उहा घाईते हुनु भएको हो । घाईते झाको टाउकोमा चोट देखिएको छ । गाैर अस्पतालमा...
अमित ठाकुर।रौतहट।जेष्ठ २। कोरोना भाइरसको दोस्रो लहर सुरु भए संगै रौतहटमा दिनानुदिन संक्रमितको संख्या बढ्दै गएका छन्। जिल्ला अस्पताल गौरमा करोडौंको बजेट आएता पनि चाहिने आईसियु भेन्डिलेटर एचडियु संचालनमा नल्याई अस्पतालका बाहिरी दृश्य चम्काउने र तलब भत्तामा...

लोकप्रिय

ताजा अपडेट