Saturday, October 16, 2021
Home समाचार

समाचार

राैतहट २६ असोज // हिन्दू नेपालीहरूको महान् चाड बडादशै आजदेखि शुरु भएको छ । आज घरघरमा घटस्थापना गरेपछि दशैं शुरु भएको मानिन्छ । आज हिन्दू धर्मावलम्बीहरूले माटोको पूर्ण घडामा गाईको गोबर राखी घाम नछिर्ने अँध्यारो कोठामा जौ...
काठमाडौं २० असोज। जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव आफै सरकारमा सहभागी नहुने भएका छन् । आज बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकमा अध्यक्ष यादवले आफू सरकारमा नजाने स्पष्ट पारेका हुन् । पार्टीको तर्फबाट सरकारमा मन्त्री...
काठमाडौं २० असोज। दसैँमा शहरबाट कसरी घर फर्कने भन्ने सर्वसाधारणमा चिन्ता भएकाे थिए तर नेपाल सेनाले भने आफ्ना सैनिक र तिनमा आश्रित परिवारजनलाई दसैँमा घर जानका लागि नि:शुल्क गाडी र हेलिकोप्टरबाट सेवा गर्ने घोषणा गरेको...
रौतहट १९ असोज । रौतहटको माधवनारायण नगरपालिकामा बागमती नदीले बगाएर एक जना बेपत्ता भएका छन् । छिमेकीको मलामी गएको बेला नदीमा पौडिन पसेका माधवनारायण नगरपालिका–६ माधवपुरका ५० वर्षीय गंगाराम बैठा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको...
रौतहट १७ असोज ।। रौतहट जिल्लाको गरुडा नगरपालिकाको छैठो नगरसभा आज आइतबार सम्पन्न भएको छ । रौतहटको मध्यभागमा रहेको आफैँनै नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको छैँठो नगरसभा अधिवेशन २०७८/०७९ सभ्य एवं भव्याताका साथ सम्पन्न भएको छ ।...
वीरगञ्ज १६ असोज । पर्सामा नजिकिदै गरेको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना बनाइएको छ । सर्वसाधारण चाडपर्व मनाउन व्यस्त रहेका बेला आपराधिक मनोवृत्तिका मानिस सक्रिय रहने भएकाले विशेष सुरक्षा योजना बनाइएको प्रहरीले जनाएको...
राैतहट १२ असोज // प्रदेश सरकारले गरिव दलित विपन्नको सुरक्षित आवाज बनाउने योजनामा अनियमितता गरेको भन्दै रौतहटका दलितहरुले सरकारको विरुद्धमा प्रदर्शन गरेका छन् । जनता आवास कार्यक्रम अन्तर्गत निर्माण गर्नु पर्ने आवासको कार्यमा प्रदेश सकारका जनप्रतिनिधिहरुले व्यापक...
राैतहट १२ असोज। तराइका आदिवासी थारू समुदायका महिलाहरुको जितिया पर्व आजदेखि सुरू भएको छ । असोज कष्णपक्षको सप्तमी तिथि मंगलबार परेकाले थारु महिलाहरुले  नजिकैको नदी, जलाशय र इनारमा गइ नुहाएर व्रत प्रारम्भ गरेको थारु संस्कृति विद भुलाइ...
रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले थप एक कार्यक्रमको सुरुवात गरेका छन । दुर्गा भगवती गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष झाले "छोरी संरक्षण कार्यक्रमको सुरुवात गरेका छन् ।...
रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका अध्यक्ष अरुण कुमार साहले नगद सहित खाद्यान्न सहयोग गरेका छन् । दूर्गा भगवाती गाउँपालिका वार्ड नं.५ का लालबाबू सहनीलाई दुर्गा भगवती गाउँपालिका अध्यक्ष साहले नगद सहित खाद्यान्न सामग्री...

लोकप्रिय

ताजा अपडेट