इशनाथमा सामुदायिक स्वास्थ्य इकाई उदधाटन

195

रौतहट // रौतहटको इशनाथ नगरपालिकामा सामुदायिक स्वास्थ्य इकाई उदधाटन गरिएको छ । स्वास्थ्य सेवाबाट कोही पनि नागरिक बञ्चित नहुन भन्ने उदेश्यले इशनाथ नगरपालिकाको नगर प्रमुख संन्तोष मेहता र उप प्रमुख हुसेन आरा खातुनद्धारा संयुतm रुपमा मंगलवार सामुदायिक स्वास्थ्य इकाई उदधाटन गरिएको हो ।No description available.

कोरोना महामारीको उदेश्यले स्वास्थ्य सेवा दिन खोलिएको इकाई स्वास्थ्य चौकीको पहुँच बाहिर रहेका यहाँका सर्वसाधरणलाई राहत दिने इशनाथ नगरपालिकाका नगर प्रमुख संन्तोष मेहताले बताउनुभयो । No description available.

इशनाथ नगरपालिका अन्तर्गत रहेका वडा न.२,५ र ६ मा नगर प्रमुख संन्तोष मेहता र उप प्रमुख हुसेन आरा खातुनद्धारा संयुतm उदधाटन गरेका छन । सो कार्याक््रmमा वडा न.२,५ र ६ का वडा अध्यक्ष र स्थानीयहरु उपस्थिती रहेको थिए ।No description available.