नेपालमा कोरोनाबाट पहिलो महिलाको मृत्यु, सङ्क्रमित सख्या २८१

232

काठमाडौँ, ३ जेष्ठ । नेपालमा कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट पहिलो मृत्यु भएको छ भने थप २ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिलाको मृत्यु भएको जनाएको छ ।

त्यसैगरी पछिल्लो कोरोना परीक्षणमा थप मृतक महिलाबाहेक थप २ जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमित दुवै धनुषानिवासी २० र ६५ वर्षीय पुरूष रहनुभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।