गरुडा नगरपालिकाले मलाहि टोलमा खाद्यान्न वितरण

235

रौतहट । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका बेला आफना नगरका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविकापार्जन गर्ने परिवारलाई गरुडा नगरपालिकाले आज मलाहि टोलको बासिन्दाहरुलाई खाद्यान्न वितरण गरेको छ ।

This image has an empty alt attribute; its file name is DSC_0064-1-1024x683.jpg

गरुडा नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत मोहमद मुस्ताक आलामले नगरपालिकाको वडा नं ३ मालाहि टोलमा अतिविपन्न घरपरिवारलाई नगर प्रमुख इनु राय यादवले खाद्यान्न वितरण गरेको जनाएका छन् ।

Image may contain: 2 people, people standing and outdoor

गरुडा नगरपालिकाकाले प्रति परिवार २५ किलो चावल, २ किलो दाल, १ किलो चिनी, १ लिटर खानेतेल, १ किलो नुन वितरण गरेको नगरपालिकाका कर्मचारी अनिल कुमार यादवले बताएका छन ।

Image may contain: one or more people, people standing and outdoor

राहत सामग्री वितरण अगाडी नगरपालिकाले नगरका विभिन्न वडाहरुको अतिविपन्न, गरिब तथा ज्यालादारी गर्नेहरुको विवरण गरेको अनुसार सामग्रीहरु वितरण भई रहेको जनाएको छ ।