ईशनाथ नगरपालिकाका नगर प्रमुख मेहताद्धारा सुर्य मन्दिरकाे शिलान्यास

1039

रौतहट, १ फागुन । रौतहटको ईशनाथ नगरपालिकाको वडा नं.४ मठियामा सुर्य मन्दिर निर्माण हुने भएको छ । मठियामा रहेको पोखरीमा छठघाटका लागि सुर्य भगवानको मन्दिर निर्माण कार्य गर्न नगर प्रमुख सन्तोष मेहताले आज एक कार्यक्रमका विच शिलान्यास गरेका छन् ।
धार्मिक क्षेत्रको रक्षा तथा सम्बद्र्धन कार्य पनि स्थानिय सरकारको एक हिस्सा भएकोले मन्दिर निर्माणकार्यका लागि शिलान्यास गरिएको र अगामी २ महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने समेत नगर प्रमुख मेहताले बताए ।

Image may contain: 6 people, people smiling, people standing and outdoor


शिलान्यास कार्यक्रममा सम्बन्धित वडा कार्यालयका बडा अध्यक्ष लगायत सयौंको सहभागीता रहेको थियो ।