कस्तो अनौठो, जब विरालोलाई नै मुसाले लखेटेपछि … (भिडियो)

329

काठमाडौं – बिश्वमा बिभिन्न अनौठा घटनाहरु भइरहेका हुन्छन् । धेरैजसो घटनाहरु पत्याउन मुस्किल तर सत्य हुन्छन् । यस्तै केहि समयदेखी एक भिडियो भाइरल बनिरहेको छ । भिडियोमा पत्याउनै मुस्कील पर्ने दृश्य देखिएको छ । भिडियोमा बिरालोले मुसालाई लखेटेको होइनकी मुसाले बिरालोलाई लखेटेको छ ।

हामिले अहिलेसम्म बिरालोले मुसालाई आफ्नो शिकार बनाउन लखेटेको देखेका छौ । तर भिडियोमा मुसाले नै बिरालोलाई लखेटेको छ । यो भिडियो युरोपेली देश लक्जमबर्गमा मोबाइलबाट खिचिएको हो । भिडियोमा  सडकमा मुसा देखेपछि बिरालो नजिकै जान्छ । मुसाले आफ्नो नजिकै आएको बिरालोलाई लखेट्न थाल्छ ।