अनाथ बालवालिकासँग ५५ बार्षिक उत्सव मनाए ः राष्ट्रिय वाणिज्य बैंक

380

राैतहट ।। राैतहटकाे सदरमुकाम गाैरमा रहेकाे राष्ट्रिय वाणिज्य बैंकको ५५ बार्षिक उत्सवको शुभ अवसरमा आज नेपाल भारत मैत्री आश्रम गौरमा अनाथ बालवालिकाहरुको साथमा मनाईएको छ ।

आश्रममा रहेको असहाय गरिब बालवालिकाहरुलाई राष्ट्रिय वाणिज्य बैंक गौर शाखाका प्रब्धक सुमित ठाकुर ५५ औँ वार्षीक उत्सवको अवरमा उपहार वितरण गरेका छन् । अनाथ आश्रममा १० जना अनाथ बालबालिकाहरु रहेका आश्रमका विभिन्न प्रकारका खाद्यान्न सामाग्री र न्यानो लुगा समेत दिएको छ । ५५ बार्षिक उत्वस कार्यक्रममा प्रमुख अतिथि गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ताले मानव सेवा सबभन्दा ठुलो धर्म हो भने बताएका छन् ।

नेपाल भारत मैत्री विरंगना फाउन्डेशनका संचाले मानव सेवा सबभन्दा ठुलो धर्म हो भने बताएका छन् ।लक प्रभा सिंहले सडकमा बेवारिसे अवस्थामा भेटिएका त्यस्ता किसिमका मानिसको उद्धार गरी धेरैलाई पारिवारिक पुनर्मिलनसमेत गराइएको बताउँदै यस कार्यमा तीन वटै सरकार जिम्मेवार हुनुपर्ने विचार राख्नुभयो ।

नेपाल पत्रकार माहासंघका अध्यक्ष रविन्द्र साह राजनितिक विश्लेसक चिरञ्जीवी सिंह लगायत दर्जनौ बुद्धिजीविहरुको उपस्थितिमा भव्यताको साथ सम्पन्न भएको आश्रमका अध्यक्ष तथा समाजसेवी प्रभा सिंहले बताए ।