रौतहटमा बसको ठक्करबाट एक जनाको मुत्यु

631

रौतहट, १९ कार्तिक ।
रौतहटको गरुडा बजारमा बसको ठक्करबाट केही समय अगाडी एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
गरुडाबाट साइलकमा रघुनाथपुर गइरहेका रधुनाथपुर निवासी ४० बर्षिय तेज नारायण पण्डितको बसको ठक्करबाट घटना स्थलमै ज्यान गएको छ ।
मंगलवार साझ चन्द्रपुरबाट गौर तर्फ आउदै गरेको बा २ ख ६३८४ नम्वरको बसले ठक्कर दिदा साइकल यात्रु पण्डितको ज्यान गएको र बस नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।