राजपाको जिल्ला अध्यक्षमा राम प्रवेश दास

1262

रौतहट । राष्ट्रिय जनता पार्टी रौतहटको जिल्ला अध्यक्षमा राम प्रवेश दास चयन भएका छन्।

रौतहट सदरमुकाम गौर रामजानकि धर्मशालामा भएको राष्ट्रिय जनता पार्टी रौतहटको अधिवेशनबाट युवा नेता राम प्रवेश दास जिल्ला अध्यक्ष पदमा चयन भएका छन्।

बाकी निर्वाचित पदाधिकारीहरको नमावली आज बिहिवार १० बजे जिल्ला समन्वय समितिको रौतहटको कार्यालय छेउमा रहेको राजपा पार्टी कार्यालयले पत्रकार सम्मेलनबाट आउने बताएका छन् ।