महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

1221

काठमाडौं– निर्वतनमा सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएसँगै उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

जिल्ला अदालत काठमााडौंमा आजको थुनछेक बहस सकिएपछि अदालतको आदेशअनुसार महरालाई डिल्लीबजार कारागार चलान गरिएको हो । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेको थियो । श्रोत रातोपटी

अघिल्लो सामग्रीछठ पर्व सुरु
यसपछिको सामग्रीसांसद आलमविरुद्ध तीन वटा मुद्दा दर्ता
Avatar
रौतहट उज्यालो प्रा.लि. गौर रौतहटद्वारा संचालित याे रौतहट टाइम्स डट कम नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनु भएकोमा धन्यवाद । समाचारको लागि +977-9855044536 फोन गर्नुहोस् ।