नगरपालिकाकाे गेटमा शंस्कास्पद बस्तु भेटियो

708

सिरहा ।। सिराहाको धनगढीमाई नगरपालिका–१० स्थित नगरकार्यपालिकाको कार्यालय गेटमा शंकास्पद बस्तु भेटिएको छ । शुक्रबार बिहान झोलामा पोको पारेर राखिएको अवस्थामा शंकास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ ।

नगरकार्यपालिकाको कार्यालय गेटमा भेटिएको शंकास्पद बस्तुलाई प्रहरीले उच्च निगरानीमा राखेको छ ।

प्रहरीका अनुसार नेपाली सेनाको सिरीसेरगन डिस्पोजल टोली शंकास्पद बस्तुलाई डिस्पोज गर्न आउँदै छ ।

शंकास्पद बस्तु किन र कसले कसले राखेको हो भन्ने बारे कुनै जानकारी नभएको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।राताेपाटी

अघिल्लो सामग्रीनेपालमा आए अयोध्याका जन्ती
यसपछिको सामग्री८ किलो सुनसहित २ जना पक्राउ
Avatar
रौतहट उज्यालो प्रा.लि. गौर रौतहटद्वारा संचालित याे रौतहट टाइम्स डट कम नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनु भएकोमा धन्यवाद । समाचारको लागि +977-9855044536 फोन गर्नुहोस् ।